बीमा
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान 
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंस्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभा...

सिटिजन लाइफको नवौं साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
सिटिजन लाइफको नवौं साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २०...

बाढीपहिरोको क्षतिः बीमा दाबी भुक्तानीमा तीव्रता, हालसम्म करिब २० करोड वितरण
बाढीपहिरोको क्षतिः बीमा दाबी भुक्तानीमा तीव्रता, हालसम्म करिब २० करोड वितरण

काठमाडौं : २०८२ साल असोज १८ गतेयताको अविरल वर्षा, बाढी र पहिरोले पुर्याएको ठुलो भौतिक क्षतिको राहतस्वरूप निर्जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई तीव्र बनाएका छन्। नेपालका निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल दाबीमध्ये हालसम्म करिब २० करोड रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ। बाढी...

जेनजी आन्दोलनको क्षतिः ३,३१६ बीमा दाबीमध्ये, पाँच अर्ब ४८ करोड भुक्तानी
जेनजी आन्दोलनको क्षतिः ३,३१६ बीमा दाबीमध्ये, पाँच अर्ब ४८ करोड भुक्तानी

काठमाडौं : हालैकाे जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार ३१६ वटा बीमा दाबीमध्ये हालसम्म करिब रू ५ अर्ब ४८ करोड २५ लाख रकम बीमितहरूलाई भुक्तानी गरिएको छ। अग्रिम भुक्तानीसमेत गरी कूल दाबी रकम करिब रू। २३ अर्ब ४७ करोड रहेको बीमा कम्प...

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल
प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। पुस १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनको राजीनामापछि उक्त पद रिक्त थियो। त्...

बीमाको दायरा ४९ प्रतिशत नाघ्यो, व्यवसाय र संरचना दुवैमा विस्तार
बीमाको दायरा ४९ प्रतिशत नाघ्यो, व्यवसाय र संरचना दुवैमा विस्तार

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ मंसिर मसान्तसम्म नेपालमा बीमाको दायरा उल्लेख्य रूपमा विस्तार भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बीमाको पहुँचमा आएको जनसंख्या ४९.०५ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३.०२ प्रतिशत मात्र थियो। तथ्याङ्कअनुसार...

पाँच महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार करिब ७७ अर्ब ! 
पाँच महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार करिब ७७ अर्ब ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पाँच महिनामा कम्पनीहरुले करिब ७७ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख ३९...

निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’
निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले मसान्तसम्म कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।&...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट पुस ८ गते स्वीकृत गरेको हो । कम्पनीले सार्वजन...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ वर्षको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम...

पुनर्बीमामा सिन्डिकेट कि प्रतिस्पर्धा ? 
पुनर्बीमामा सिन्डिकेट कि प्रतिस्पर्धा ? 

अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो रकमले आफ्नो भविष्य...

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत करसहित नगद लाभांश वितरण...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ प्रतिशत नगद लाभांश घोषणा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो । कम्पनीले घोषणा...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख...

बाढीपहिरो बीमा दाबी: चार अर्ब १८ करोडको प्रारम्भिक दाबीमध्ये ११ करोड बढी भुक्तानी
बाढीपहिरो बीमा दाबी: चार अर्ब १८ करोडको प्रारम्भिक दाबीमध्ये ११ करोड बढी भुक्तानी

काठमाडौं : गत असोज १८ गतेयताको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको ठुलो भौतिक क्षतिका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीहरूको भुक्तानी प्रक्रिया अघि बढेको छ। बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कुल ७९० वटा प्रारम्भिक दाबीमध्ये ९६ वटा दाबीको राफसाफ भइसकेको छ। प्राधिकरणका अनुसार कुल...

जेनजी आन्दोलनको क्षतिः बीमा कम्पनीहरूद्वारा पाँच अर्ब १८ करोड दाबी भुक्तानी, २३ अर्बको दाबी
जेनजी आन्दोलनको क्षतिः बीमा कम्पनीहरूद्वारा पाँच अर्ब १८ करोड दाबी भुक्तानी, २३ अर्बको दाबी

काठमाडौं : हालैको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको राहतस्वरूप निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, यो रकम आन्दोलनका क्रममा परेका कुल दाबी संख्या र रकमको प्रारम्भिक हिस्सा हो। प्राधिकरणक...

आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 
आठ जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, सूर्यज्योति लाइफको ९० रुपैयाँसम्म, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूमध्ये आठ वटा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।  कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गरिने पोलिसी बोनस दर घोषणा...

नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने
नेपाल लाइफको नयाँ बोनस दर: बीमितले अधिकतम ८५ रुपैयाँसम्म पाउने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको  हो । नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकत...

जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 
जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 

काठमाडौं : हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई बीमा कम्पनीहरूले तीव्रता दिएका छन्।  बीमा प्राधिकरणमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनले निम्त्याएको क्षतिबापत बीमितहरूलाई हालस...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले सार्...

मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनत...

बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 
बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न अब १ प्रतिशत बीमालेख नवीकरण अनिवार्य ! 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरूलाई निर्देशन दिँदै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण प्रक्रियामा कडाइ गरेको छ। बीमा अभिकर्ताहरूको कार्यक्षमता र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।  प्राधिकरणको मंसिर १५ गतेको बैठकले जा...

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !
जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा निरन्तर वृद्धि देखिएको छ । एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको हो । विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको...

जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 
जीवन बीमा कम्पनीको व्यापार ६२ अर्बमाथि, एक महिनामै उठाए करिब १३ अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले सवा ६२ अर्बमाथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ९० हजार ४६५...