काठमाडौं : गत भदौं २३ गतेदेखि शुरु भएको नयाँ पुस्ताका युवा (जेन–जी) आन्दोलनमा भएको भौतिक क्षतिको बीमा दाबी बढेको छ । आन्दोलनका क्रममा भएको निजी संरचनाको तोडफोड र आगजनीपछिको क्षतिमा २२ अर्ब भन्दा बढीको मागदाबी परेको हो । ले निर्जीवन बीमा कम्पनीहरु ठूलो संकटमा पर्ने देखिन्छ । नेपाल...
काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध अर्थ मन्त्रालयले पत्र काटेको पाइएको छ । अदालतको आदेशलाई नै चुनौती दिने गरी बिहीवार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका शाखा अधि...
काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको ह...
काठमाडौं : गत भदौं २३ गतेदेखि शुरु भएको जेन–जी आन्दोलनमा भएको क्षतिबाट साढे २० अर्ब रुपैयाँ भन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । आन्दोलनका क्रममा भएको निजी संरचनाको तोडफोड र आगजनीपछिको क्षतिले निर्जीवन बीमा कम्पनीहरु ठूलो संकटमा पर्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वज...
काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज÷जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत माघ मसान्तसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत भदौं मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा विलम्ब शुल्क (ब्याज) छुट दिने घोषणा गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो बीमालेखको नवीकरण...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले आइतबारदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समे...
काठमाडौं : नेपाल बीमक संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले जेनजीको अगुवाईमा भएको पछिल्लो आन्दोलनका क्रममा विकसित घटनाक्रमपछि भएको घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीको वित्तीय स्रोतको लगानीका सम्बन्धमा ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिकरणले मङ्गलबार (भाद्र १७ गते) जारी गरेको निर्देशनको अधिनमा रहेर बीमकले ‘लगानी नीति’ संचालक समितिबाट...
काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ । आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन मसान्तसम्म कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमैं जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिए...
काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सवको अवसरमा स्वस्थ्य जीवनका लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौंसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्...
काठमाडौं : बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको...
काठमाडौं : साउन ६ गतेदेखि बिक्री खुला गरेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक...
काठमाडौं : फागुन १०, २०७९ मा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा एउटा कडा सर्कुलर जारी गर्यो । लघुवित्त वित्तीय संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै केन्द्रीय बैंकले भन्यो, ‘अब उप्रान्त १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्नू।’ अन्...
काठमाडौं ः पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्...
काठमाडौं : गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको नाफा झण्डै २२ प्रतिशतले घटेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बीमा कम्पनीहरुको नाफा १० अर्ब १८ करोड ५१ लाख दुई हजार रुपैयाँ रहेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.८१ प्रतिशत अर्थात २ अर्ब ८४ करोड १३ लाख रुपैयाँ...
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजक वृद्धि देखिएको छ । यस अवधिमा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सो...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सो...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको...
काठमाडौं : गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ४४ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्षको असार मसान्तसम्म कम्पनीहरुले २८ लाख ६४ हजार ९४५ बीमालेख जारी गरी ४३ अर्ब ९५...
काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीहरुले पौने दुई खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्म कम्पनीहरुले एक खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा...