बीमा
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । यस सम्बन्धी सम्झौतामा दुबै पक्ष सहमत भएका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविध...

स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण
स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन : साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बीमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती...

सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको एक करोड ६ लाख ९६ हजार ३२०कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  इन्स्योरेन्सले...

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक प...

बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा
बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा

ढोरपाटन : बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४।०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।  यहाँका १० वटै स्थानीयत तह...

बीमितको हित र बीमकको वित्तीय अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले काम गर्छः अध्यक्ष ओझा   
बीमितको हित र बीमकको वित्तीय अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले काम गर्छः अध्यक्ष ओझा   

काठामाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून...

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट चैत १७ गते स्वीकृत गरेको ह...

बीमाबाट विमुख हुँदै बीमित: आम्दानी खुम्चिँदा पौने १० अर्बको पोलिसी सरेन्डर !
बीमाबाट विमुख हुँदै बीमित: आम्दानी खुम्चिँदा पौने १० अर्बको पोलिसी सरेन्डर !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ हजार बढी बीमितले पौने दश अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ७१ हजार ५५४ बीमितले नौं अर्ब ८७ करोड ६३ लाख ६४ ह...

लघु बीमाको लोकप्रियता बढ्दोः व्यवसायमा तीव्र विस्तार, लाभांश बाँड्न सक्षम 
लघु बीमाको लोकप्रियता बढ्दोः व्यवसायमा तीव्र विस्तार, लाभांश बाँड्न सक्षम 

काठमाडौं : पछिल्लो समय लघु बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको पाईएको छ । हाल सञ्चालित सात लघुबीमा कम्पनीहरुले आठ महिनामा सवा एक अर्ब माथिको व्यवसाय गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले १० लाख २१ हजार ८६० बीमालेख जारी गर...

जीवन बीमा कम्पनीको व्यापारमा १० प्रतिशतको वृद्धि, एक खर्बमाथि बीमाशुल्क संकलन  
जीवन बीमा कम्पनीको व्यापारमा १० प्रतिशतको वृद्धि, एक खर्बमाथि बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार फागुन मसान्तसम्म कम्पनीहरुले एक खर्ब आठ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधि...

बीमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक: अध्यक्ष ओझा
बीमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक: अध्यक्ष ओझा

काठमाडौं : नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपालमा...

पुनर्बीमा ब्रोकरलाई नेपालमा कार्यालय स्थापना गन प्राधिकरणको निर्देशन
पुनर्बीमा ब्रोकरलाई नेपालमा कार्यालय स्थापना गन प्राधिकरणको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलाल (ब्रोकर) हरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको पुनर्...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने दुई अर्बले बढ्यो, सर्वाधिक कमाउनेमा शिखर इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने दुई अर्बले बढ्यो, सर्वाधिक कमाउनेमा शिखर इन्स्योरेन्स

काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कम्पनीहरुको व्यापार २८ अर्ब माथि रहेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म कम्पनीहरुले १८ लाख ४३ हजार ४५६ बीमालेख जारी गरी २८ अर्ब २ करोड ८८ लाख र...

विदेशी मुद्रा सटहीका लागि कागजात पेश गर्न निर्जीवन बीमकलाई निर्देशन
विदेशी मुद्रा सटहीका लागि कागजात पेश गर्न निर्जीवन बीमकलाई निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म पाइने 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म पाइने 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट फागुन २६ गते स्वीकृत गरेको हो । कम...

बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ: मन्त्री पौडेल
बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ: मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा...

क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ भर्नु भयो? आज आवेदन दिने अन्तिम दिन
क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ भर्नु भयो? आज आवेदन दिने अन्तिम दिन

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको थियाे। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन...

पोलिसी सरेन्डरबाट बाहिरियो सात महिनामा साढे आठ अर्ब ! 
पोलिसी सरेन्डरबाट बाहिरियो सात महिनामा साढे आठ अर्ब ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६२ हजार बढी बीमितले साढे आठ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५२३ बीमितले आठ अर्ब ५९ करोड एक लाख ९९ हजार...

लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 
लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो ।  उक्त सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँ...

साढे आठ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, ९५ अर्ब बढी बीमाशुल्क संकलन  
साढे आठ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, ९५ अर्ब बढी बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा कम्पनीहरुले झण्डै साढे ९५ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्म कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । य...

बीमा प्राधिकरणका नवनियुक्त ओझाद्वारा सपथ ग्रहण
बीमा प्राधिकरणका नवनियुक्त ओझाद्वारा सपथ ग्रहण

काठमाडौं : नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् ।  ओझालाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राज...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो । कम्पनीले...

दश बीमा कम्पनीहरुको लाभांश घोषणा, कुनको कति ? 
दश बीमा कम्पनीहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : हालसम्म १० बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच जीवन बीमा र पाँच निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।  जीवन बीमा कम्पनीतर्फ न्यूनतम १० प्रतिशतदेखि अधिकत २८....

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 

काठमाडौं : सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज (सोमबार) राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस...