काठमाडौं : नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर कम्पनीले असोज २ गतेदेखि बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता न्युनतम ३०७ रुपैयाँमा संस्थापक शेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने छन् । ...
काठमाडौं : कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै...
काठमाडौं : असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर घटाएका छन् । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ । असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्...
काठमाडौं : नबिल बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौ महिनामा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रति...
काठमाडौं : एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ । भाद्...
काठमाडौं : कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकको शुक्रबार वसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले हाल चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी १२ प्र...
काठमाडौ : एन आई सी एशिया बैंकले ८ लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे स्वामित्वमा रहेकाे ८ लाख १ हजार ४७६ कित्ता शेयर बिक्रीमा ल्याएको हाे । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा...
Kathmandu: Global IME Bank Limited has been honored with the Euromoney Awards for Excellence 2024, being recognized as Nepal's Best Bank 2024 and Nepal’s Best Bank for ESG (Environmental, Social & Governance) among Nepali Banks and Financial Institutions (BFIs). Bank Chairman C...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्...
काठमाडौं : नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ। भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्...
लघु वित्त भन्नाले स-साना बचत, ऋण, साना भुक्तानी, विप्रेषण सेवा तथा लघुबिमा सेवा प्रदान गर्नु हो । नेपालको हकमा यस्ता कार्यहरु नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर स्थापना भएका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा लघुवित्त वित्तीय संस्थाहरुले गर्न पाउँदछन् । यसका साथै सहकारी ऐन २०७४ अनु...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन आठ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर...
ललितपुर : कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र ब...
काठमाडौं : गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा उनीहरुले ग्रामिण अर्थतन्त्र विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको उनीहरुको भनाई छ । ...
काठमाडौं : रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ‘एक्सेस ब्रोञ्ज ब्रान्ड’ प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एवन कम्पेटिट...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न...
काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत साउन महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.२४ प्रतिशतले घटेको छ । गत साउनमा ८.१६ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ७.९२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर...
काठमाडौं : नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक कुमार देको कार्यकाल थपिएको छ । बैंकका प्रवन्धक संचालक तथा सीईओ समेत रहेका देको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिँदैछ । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले सीइओ देको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । सो बैठकले...
काठमाडौं : पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीको असर समग्र बैंकिङ प्रणालीमा परेको छ । बजारमा ऋणको मागमा आएको संकुचनका कारण बैंकहरुको लगानी ठप्प जस्तै छ । लगानीको वातावरण बन्न नसक्दा बैंकहरुमा पैसा थुप्रिएर बसेको छ । केही महिना यता बैंकको ब्याजदर निरन्तर रुपमा घटेपनि बैंक तथा वित्ती...
काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले आफू सहकारी अभियानप्रति सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीसँगको भेटमा सबै सहकारी समस्यामा नरहेको बताउँदै अभियानलाई मजबुद बनाउनका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताए । ...
काठमाडौं : सामाखुसीमा स्थित सत्कार बचत तथा ऋण सहकारी संस्थाले नक्कली फाइल खडा गरी ८ करोड ४६ लाख १४ हजार ९ सय ७० रुपैयाँ १६ पैसा कर्जा प्रवाह गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट ८ जनाको नाममा नक्कली फाइल खडा गरी रकम हिनामिना गरेको खुलेको हो ।&nb...
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । अर्याल ग्लोबल आ...