काठमाडौं : नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गर...
काठमाडौं : कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाई धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन्। कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्त...
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५८ हजार ६ सय ६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । साथै, तोकिएको समयमा संस्थापक सेय...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले समस्याग्रस्त सहकारी गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको सम्पत्ति लिलामी गर्ने भएको छ । संस्थाले बैंकबाट लिएको कर्जा नतिरेपछि धितोमा राखेको सम्पत्ति लिलामी गर्न लागेको हो । बैंकले आज १५ दिने सूचना जारी गर्दै धितोमा रहेको जग्गा र लिगलगापात समेत...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक डेढ अर्ब भन्दा बढी घाटामा रहेको छ । अघिल्लो आवमा २० करोड ४३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म एक अर्ब ७५...
काठमाडौं : वाणिज्य बैंकहरुको भदौ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटेको छ । भदौ महिनाका लागि व्यक्तिगततर्फ मुद्दति निक्षेपको औसत ब्याजदर अब ६.५३ प्रतिशत कायम भएको छ। साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत थियो। २० वाणिज्य बैंकहरु मध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ६ बैंकहरुले...
काठमाडौं : आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई र जीएमई मर्जरपछि बनेको आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।...
हामीले आजबाट नयाँ अध्यायको शुरुवात गरेका छौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिको मर्जर पश्चात आइएमई लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका छौं । हामीले सन् २००१ मा मलेसियाबाट आइएमईको सेवा शुरुवात गरेका हौँ । सन् २००६ देखिको निरन्तरको प्रयास पश्चात सन् २०१७ मा कोरियाबाट जिएमइको सेवा शुरु...
आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्...
Kathmandu : Chairman of IME Limited Chandra Prasad Dhakal said that IME had been at the forefront of efforts to formalize Nepal's remittance sector, significantly shifting the majority of remittance flows from informal to formal channels. Speaking at the inauguration of integrated...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.७७ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ७७ कर...
काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७९ प्रतिशतले बढी हो। गत आर्थिक व...
काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तकाे नाफा ५७.८९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २१ करोड ५९ लाख रुपैयाँ थियो। आर...
काठमाडौं : नागरिक लगानी कोष लिमिटेडको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब २२...
काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार आएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ करोड ६९ लाख रुपैयाँ खुद...
काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे ले हालै ‘सिसा पिसिआई डीएसएस-4.0’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन...
काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो । गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १७.७० प्रतिशतले बढेको छ । बैंकहरुले सा...
काठमाडौं : पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो। समिक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्य...
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संथा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर...
काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो...
काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहे...
काठमाडौं : एनएमबि बैंकले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नफा ३ अर्ब २२ करोड थियो। गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर,...
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधीमा...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो। यो अव...