बैंकिङ
विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर
विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

काठमाडौं : एनएमबि बैंकले विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा शिविर सञ्चालन गरेको छ।   बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्...

वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?
वित्तीय साक्षरता : नोटको जतन कसरी गर्न सकिन्छ?

- नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ । - नोटमा केरमेट नगरौँ । - समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । - नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं ।...

दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने
दसैँका लागि आजदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपै...

मह जोडीको ‘मह जात्रा’, खल्तीबाट टिकट बुकिङ खुला
मह जोडीको ‘मह जात्रा’, खल्तीबाट टिकट बुकिङ खुला

काठमाडौं: नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडिया सँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। यस प्रहसनमा महका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न राष्ट्रिय कलाकारह...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले दुसित थानी रिसोर्टमा १५ प्रतिशत छुट
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले दुसित थानी रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का ग्राहकहरुलाई दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट दिइने भएको छ ।   दुई पक्षबीच भएको सम्झौता अनुसार धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज, स्पा लगायत सेवामा एनआईएमबीका ग्राहकलाई १५ प्रतिशतसम्म छु...

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ‘फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म’ सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल...

एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति’ घोषणा
एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति’ घोषणा

काठमाडौं : एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले NMB NextGen Banking Leaders Scholarship (एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति) को घोषणा गरेको छ । बैंकले काठमाण्डौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक-एक गरी जम्मा सात...

विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो,  यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुग्यो, यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरकेो छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहे...

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २ खर्ब नजिक
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २ खर्ब नजिक

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा एक खर्ब ९९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जाको ३.८६ प्रतिशत हुन आउँछ। आर्थिक वर्ष २०८०/८१ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको...

पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट
पोखरा रोयलद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट

पोखरा (कास्की) : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकम बाँडफाँट गरेको छ । संस्थाले २३औं वार्षिक साधारण सभा सम्पन्न गरेकै दिन (७ गते सोमबार) कोषको रकम बाँडफाँट कार्य सम्पन्न गरेको हो । सहकारी ऐन २०७४ तथा नियमावली २०७५ मा सदस्यले संस्थामा जम्मा...

एनएमबि बैंकद्वारा पलेशा र कविराजलाई नगदसहित सम्मान
एनएमबि बैंकद्वारा पलेशा र कविराजलाई नगदसहित सम्मान

काठमाडौं : एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ। पलेशको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले नगद परस्कार ५ लाख १ हजार र प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो। प...

पोखरा रोयलको साधारण सभाबाट १० संकल्प प्रस्ताव पारित, सदस्यलाई ९.४८ प्रतिशत लाभांश 
पोखरा रोयलको साधारण सभाबाट १० संकल्प प्रस्ताव पारित, सदस्यलाई ९.४८ प्रतिशत लाभांश 

पोखरा (कास्की) : ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारी क्षेत्रमा देखिएको समसामयिक समस्या समाधान गर्न र सदस्य सेवाका लागि १० वटा संकल्प प्रस्ताव र सदस्यहरुलाई ९.४८ प्रतिशत शेयर लाभा...

‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’
‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

काठमाडौं : साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरुले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औं ऋङ्खलाको तेश्रो दिनमा चलेको छलफलमा सहभागीहरुले साना र मझौला उद्यम (एएसएमइ)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्वपूर्ण भूमिका...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दै छ । आजसम्म कायम रहने सेयरधनीले मात्रै बैंकले तोकेको लाभांश पाउने र साधारण सभामा भाग लिन पाउनेछन् । बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ ।  बैं...

सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन
सेयर बजारबाट भदौ महिनामा साढे २ अर्ब पूँजीगत लाभकर संकलन

काठमाडौं : सेयर बजारबाट भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । बजार उच्च गिरावटका बाबजुत पनि पूँजीगत लाभकर भने उल्लेख्य संकलन भएको छ । भदौ महिनामा नेप्से परिसूचक ४२० अंकले घटेको थियो ।  यस महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ...

प्रभावकारी बन्दै ‘छोरी बचत खाता’ कार्यक्रम
प्रभावकारी बन्दै ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व : सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । क...

सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवमा ‘सात सत्कर्म’, दुई बीमा योजना सार्वजनिक

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । आइतबार कम्पनीले ‘सनलाइफ मेडिकेयर’ र ‘सुनौलो बाल समृद्ध’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । ‘सुनौलो बाल समृद्ध’ ज...

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता
एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं : एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प...

कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोष: अर्थमन्त्री
कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोष: अर्थमन्त्री

काठमाडौं : एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।   सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन्। एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिककन्फ्रेन्स)मा ती देशका सरकारी...

१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत
१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर विक्रि नभएपछि १७ लाख ५० हजार २४८ कित्ता लिलाम बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ सं...

१० वर्षमा प्रिमियम टेक्नोलोजी, सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रतिवद्धता
१० वर्षमा प्रिमियम टेक्नोलोजी, सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ । कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ...

गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त
गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त

काठमाडौं : गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो । रेग्मी विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । चार्टड एकाउन्टेन्ट स...

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले ‘लेमन ट्री होटेल’ मा ३५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं : बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवामा एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीले ३५ प्रतिशतसम्म छुट पाउने भएको छ । नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा बैंकको भिजा डेबिट कार्ड, भिजा क्रेडिट कार्ड साथै मास्टर कार्डको प...