बैंकिङ
निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर
निक्षेपको ब्याजदरमा व्यापक कटौती, एकल अंकमा आईपुग्यो ब्याजदर

काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ। साधारण निक्षेपको ब्याजदर भने ५.४५ देख...

सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री
सरकारले ब्याजदर घटाउने उपायहरू खोजिरहेको छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकतथा वित्तीय संस्थाको ब्याजदर घटाउने पहलस्वरुप बैंकर्ससँग अन्तर्क्रिया गरेका छन् । सोमबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको र ब्याजदर घटाउ...

बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाले २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले कार्ड सम्बन्धी समस्याको लागि तत्काल सहयोग गर्न २४ सै घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउन सक्ने कठिनाइका सम्बन्धमा...

वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)
वित्तीय साक्षरता मार्गदर्शन- २०७९ जारी (पूर्ण पाठ)

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले विभिन्न ठाउँमा गएर वित्तीय साक्षरता प्रदान गर्दा आफ्नो सेवाको प्रचार गर्न नपाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने नियम...

सुन्दर भविष्यका लागि बचत
सुन्दर भविष्यका लागि बचत

द ग्रीक दार्शनिक हेराक्लिटसले भनेका छन, “There is Nothing Permanent Except Change”  जसको अर्थ परिवर्तन बाहेक केही पनि स्थायी छैन । यस भनाईबाट हामी स्पष्ट हुन सक्दछौ कि, संसारमा परिवर्तनको महत्व र समयक्रमसँगै परिवर्तनलाई आत्मसात गर्न सक्ने मानिस मात्र सफल बाटो पहिल्याउन सक्षम हुन सक्...

बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक
बैंकले लिने सेवा शुल्कको पनि जानकारी राखौं : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा जानकारी राख्न समग्रमा आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै सेवा शुल्क समेत लिने गरेको भन्दै उक्...

पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता
पाँच हजार विद्यार्थीलाई विकू सहकारीको वित्तीय साक्षरता

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था पाँच हजार विद्यार्थी समक्ष पुगेको छ । विश्वभर ‘ग्लोबल मनि विक’ मनाई रहँदा विकू बचत ३८ विद्यालयका पाँच हजार विद्यार्थीसमक्ष पुगेको छ। विकू बचतले नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा गरी ३८ वटा विद्यालयमा ‘विकू बाल बचत क्लब’ समेत...

४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक
४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक

काठमाडौं : एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो। जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसब...

राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय
राष्ट्र बैंकले तोक्यो बैंक तथा वित्तीय संस्थाको बिदा र कारोबार समय

काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाको बिदा (शनिबार बाहेक) को सूची सार्वजनिक गरेको छ। बिहीबार जनशक्ति व्यवस्थापन विभागले बिदाको सूची सार्वजनिक गरेको हो । सूचना अनुसार विभिन्न ३५ प्रकारका बिदा सार्वजनिक गरेको छ। त्यस्तै राष्ट्र बैंकले कार्यालय समय बैशाख...

‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’
‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’

काठमाडौं : ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आजबाट ‘ग्लोबल मनी विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो। ‘ग्लोबल मनी विक-२०२३’ को उद्घाटन गर्दै नेपाल...

राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई
राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सहकारी बैंकसँग १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ। बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख,...

बैंक तथा वित्तीय संस्थाको समस्यामा प्रधानमन्त्रीको चासो: बृहत समिक्षा बैठक बोलाउने तयारी
बैंक तथा वित्तीय संस्थाको समस्यामा प्रधानमन्त्रीको चासो: बृहत समिक्षा बैठक बोलाउने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानमा पहल गर्ने जनाएका छन्।  ती क्षेत्रमा देखिएका समस्या  प्याकेजमा सम्बोधन गर्न बृहत समिक्षा बैठक बोलाउने उनले बताए । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिं...

‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’
‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

काठमाडौं : अर्थतन्त्रलाई चलायमान बनाउन एक अंकको ब्याजदर कायम गरिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्। हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले अर...

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ
डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ

काठमाडौं : डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो।  नवनिर्वाचित समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास...

बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो। यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत ब...

साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक
साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व: राष्ट्र बैंक

काठमाडौं : पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व भएको नेपाल राष्ट्र बैंकले बताएको छ। जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी...

मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने
मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने

काठमाडौं : मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार २ करोडसम्म साना तथा मझौला व्यवसाय कर्जा पाईने छ।  कृषिकर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाए...

८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा
८२.६२ प्रतिशतले बढ्यो लघुवित्तको निष्कृय कर्जा

काठमाडौं : लघुवित्त वित्तीय संस्थाको निष्कृय कर्जा ८२.६२ प्रतिशतसम्म बढेको प्रतिवेदनले देखाएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको मा पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ। गत आर्थिक...

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि...

लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)
लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको हो। https://drive.google.com/file/d/14Jeg0HwtnpRYhYOR5wR3c75YRHGitI0T/view

ऋण तिर्दैनौं भनेका छैनौं,  ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ
ऋण तिर्दैनौं भनेका छैनौं, ब्याज तिर्न सक्ने अवस्था भएन : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरुले ऋण नतिर्ने नभनेको बताएका छन् । तर चर्को ब्याजदर घटाउनु पर्ने बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मार्ग भाटभटेनीमा आयोजित विरोध प्रर्दशनमा उनले बढ्दो व्याज धान्नै नसकेर व्यवसायी पिडित भएको...

फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर
फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर

काठमाडौं : फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। नेपाल वित्तीय संस्था संघको आजको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। फाइनान्स कम्पनीहरुले एक वर्ष र सो भन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब...

ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह
ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह

विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाका, मोरङका तीन सञ्चालक प्रक्राउ परेका छन्। सदस्यहरुको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्ने व्यक...

चैतबाट ब्याजदर घट्ने निश्चित
चैतबाट ब्याजदर घट्ने निश्चित

काठमाडौं : नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ ।  अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम...