काठमाडौं : अब बढीमा दुई वटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । यसअघि एउटा व्यक्तिले एउटा संस्थाबाटै ऋण लिन पाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित...
काठमाडौं : एक वर्षको अवधिमा सरकारी खातामा करिब तीन खर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उक्त रकम २ अर्ब ९५ करोड ४५ लाख रुपैयाँले बढेको हो । उक्त रकम अघिल्लो आवको तुलनामा ४९२.४१ प्रतिशतले बढेको हो । गत आव...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कर्जा विस्तार बढेपछि बजार प...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालुपुँजी कर्जा मार्गदर्शनका व्यवस्था संशोधनसहित केही खुकुलो बनाउने नीति लिएको छ । विगत दुई वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गरी चालुपुँजी कर्जा मार्गदर्शनका क...
काठमाडौं : सहकारीमा फसेको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ता गराउन राष्ट्र बैंकले सरकारलाई सघाउने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीतिमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिने उल्लेख छ । मौद्रिक नीति सार्व...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ । यसका लागि पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । मौद्रिक नीतिमा...
काठमाडौं : मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को आज मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन । “मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको पर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाए १.१० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले शुक्रबार २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृ...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको बताएका छन् । शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्रीय संस्थाको अराब कर्जा पनि बढेको बताएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्था मिश्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ । “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच...
काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिए । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ४६ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको ४६ करोड रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्ष...
काठमाडौं : आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । नेपाल राष्ट्र बैंक आज सार्वजनिक गर्ने भनिएको थियो । मौद्रिक नीति तयारी नपुगेको भन्दै राष्ट्र बैंक आज सार्वजनिक नगर्ने भएको हो । मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिएको थियो। बैठक स्थगित नभए पनि मौद्रिक नीतिको ए...
काठमाडौ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चाैथौ त्रैमासम्म आठ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको व्त्तिीय संस्था तथा सुपरीवेक्षण विभागले वित्त संस्थाका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । राष्ट्र बैंकले नियामकीय...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजद...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६३ खर्ब ८७ अर्ब रुपैयाँ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यस्वस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई लाख रुपैयाँ भन्दा कम रकमकोे चेक क्लियरिङ कारोबारमा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय सूचना मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने जनाएको हो । बैंक तथा वित्तीय...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुला गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले पुँजीकोषको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाहरुलाई १२ शर्त राखेर अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था...
काठमाडौं : एक महिनामा सरकारी खातामा साढे ५२ अर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठमा उक्त रकम ५२ अर्ब ६० करोड रुपैयाँले बढेको हो । गत बैशाखमा सरकारी खातामा एक खर्ब ५ अर्ब ६० करोड रुपैयाँ नगद मौज्दात...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तीब्र तयारी गरिरहेको छ । त्यसो त मौद्रिक नीतिकै लागि पहिलो पटक विज्ञ सम्मिलित सुझाव समिति बनाएको केन्द्रीय बैंकले बाहिरबाट सर्वसाधारणको सल्लाह सुझाव समेत लिईरहेको छ । सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट दुई दिनमै ९० अर्ब रुपौयँ उठाएको छ । बैंक तथा व्त्तिीय संस्थामा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार मात्र ५० अर्ब तानेको...
काठमाडौं : चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत लचक नीति अपनाएसँगै घरजग्गाको कारोबार बढेको हो । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा मार्फत घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो नीति लिएको थियो । जसले गर्...