काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गरेको छ । सोमबार नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतद...
काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १००० दरका ४३ करोड थान नयाँ बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन बेइजिङ, चीनसँग करार सम्झौता गरेको छ। राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ तथा नोट छपाई तथा सिक्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको ब...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बु...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । मंसिर ३ गते मात्र ५० अर्ब तानेको बैकले पुनः ८६...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ नोभेम्बर २३, देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि मुद्दती निक्ष...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा साढे पाँच खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । असोज मसान्तसम्म आईपुग्दा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा १० बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १० बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्ष...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरूको नाफा घटेको छ। आर्थिक मन्दी, व्यवसायिक गतिविधिमा कमी र ऋण असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको आम्दानी संकुचित बनेको हो। कुल २० वाणिज्य बैंकमध्ये ५ बैंकको नाफा बढेको छ भने १५ बैंकको नाफा घटेको छ। यस अवधिम...
काठमाडौं : नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र ‘जोइन्ट टेक्निकल कोअर्डिनेशन कमिटी (जेटीसीसी)’ को नवौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकको उद्घाटन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक ९ गते मात्र ९० अर्ब तानेको बैकले पुनः १७५ दि...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७४ खर्ब ५५ अर्ब रुपैयाँ प...
काठमाडौं : एक महिनामै मोबाइल बैंकिङमार्फत साढे चार खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौंमा मोबाइल बैंकिङमार्फत चार खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यस अवधिमा मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड ८२ लाख ४० हजार १०६ जना रहेका छन् । ज...
काठमाडौं : हालसम्म सात वाणिज्य बैंकहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका कतिपय बैंकहरुले बुक क्लोज समेत गरिसकेका छन् । माछापुच्छ्रे बैंक मा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पै...
काठमाडौं : सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर...
काठमाडौं : चालु आर्थिक वर्षको भदौं मसान्त्सम्म निजी क्षेत्रमा प्रवाहित कर्जा सवा ४९ अर्बले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४९ अर्ब २४ करोड...
काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता सवा एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु...
काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति साढे २८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । भदौं मसान्तसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ कर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः ११ दि...