काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर ०.५० को अनुपातमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते अनुमति दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्था...
काठमाडौं : ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ ज...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.७७ अंकले घटेर २६०८.०७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको...
काठमाडौं : तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (जेठ ५ गते) बुक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपै...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.८४ अंकले घटेर २६२०.३९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पनीक...
काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ख...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनील...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजारु दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६१.२६ अंकले बढेर २६७२.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजीबजारका क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा बोर्ड अध्यक्ष र समग्र सेबोनकै चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गरिएका भन्दै आपत्ति जनाएको छ । प्रवक्ता निरञ्जय घिमिरेले विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको न...
काठमाडौं : सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिकरण गर्ने बताएका हुन् । उनले भने, ‘विगतमा सर...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४.०१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३ अंकले बढेर २६५८. ९४बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४१ कम्पनीको शेयरमूल्य घट...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे चार लाख कित्ता बोनस शेयर सुचीकृत भएको छ । शुक्रबार नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १.८६५९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार मिथिला लघुवित्त वित्तीय संस्थाको १...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३ अंकले बढेर २६५८.९४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३२.४४ अंकले घटेर २६५५.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको...
काठमाडौं : साताकाे चौथो कारोबार दिन बुधबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.९४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ । भन...
काठमाडौं : सातामा तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९३ अंकले घटेर २७९३.३५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६० कम्प...
काठमाडौं : थापाथली स्थित ट्रेड टावरले आजदेखि सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स...
काठमाडौं : काभ्रेको धुलिखेलमा रहेको होटेल सारथी प्रा.लि.ले प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ आईपीओ निष्काशनको लागि होटेल सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्य...
नेपालको सेयर बजारमा महिलाहरुको उपस्थिती पहिला भन्दा अहिले बढ्दो क्रममा देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कुल डिम्याट खाता मध्ये महिलाको हिस्सा करिब ४२.५ प्रतिशत छ । हाल दोस्रो बजारमा सक्रिय महिला लगानीकर्ताको प्रतिशत करिब १५ प्रतिशत छ । ११ बजेदेखि ३ बजेसम्म सेयर बजार कारोबार...
काठमाडौं : सान्भि इनर्जी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अ...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा लगानीकर्ताको सम्पत्ति झण्डै साढे ४५ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधमिा धितोपत्र बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड कायम भएको छ । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १२ खर्ब २९ अर्ब १८ करोड रुप...
काठमाडौं : पियोर इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । कम्पनीले यसअघि स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ ।...
काठमाडौं : बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा बन्द भएको थियो । परिसूचक बढेपनि विगत केही दिनको तुलनामा कारोबार रकममा भने सामान्य गिरावट आएको छ । बु...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगान...
काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री आज (चैत्र १९ गतेदेखि) खुला गरेको हो । कम्पनीले १ अर्ब ५...