काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिमार्फत बाँडफाँट गरिएको थियो । उक्त विधिअनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजा...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फागुन २७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याए...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट भएको छ । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्ट लिष्टिङ्ग गरेको हो । उम्मेदवारको शैक्...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.३८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८८ कम्पनी...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८४.५७ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा नेप्से उक्त अंकले बढेको हो । गत वर्षको माघ मसान्तमा २१०१.१६ बिन्दुमा रहेको नेप्से सूचकाङ्क चालु आवको माघ मसान्तमा आइपुग्दा २६८५.७३ बिन्दुमा...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.७८ अंकले घटेर २७५१.४२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४३.३३ अंकले घटेर २७७२.१० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्पनीको शेय...
मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको...
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको थियाे। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्प...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४६.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीक...
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । बिक्री खुला भएको चौथो दिन हिजो बुधबार साँझसम्म १५ लाख...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो। कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधा...
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २...
काठमाडौं : नेप्से परिसूचक ७ दशलमव २६ अंकले घटेर २ हजार ६ सय ७८ को विन्दुमा आईपुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन (बुधबार) ८ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०२ स्टकको ७८ हजार ८३५ पटकको कारोबारमा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ७५...
काठमाडौं : रायन इनर्जीले संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको तयारी गरेको छ । एक कार्यक्रमको बीच रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चा...
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर मंगलबार बाँडफाँड गरेको हो। कम्पनीले जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको प्रति सेयर अंकि...
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ६ करो...
काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। आज ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपै...
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १४ हजार ४४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३...
कमलकुमार बस्नेत काठमाडौं : टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद्...
काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्व...
काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...
काठमाडौं : ङादी ग्रुप पावरले हकप्रद सेयर बिक्रि नभएपछि आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले पुस २३ गतेदेखि १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । कम्पनीको हकप्रद सेयरमा आवेदन दिने माघ १४ गतेसम्म थियो । उक्त समयमा हकप्रद नबिकेपछि कम्पनीले माघ २९ गतेसम...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१...