शेयर बजार
धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग : ‘बुक बिल्डिङ’ र ‘मार्जिन ट्रेडिङ’ तत्काल लागू गर्न अल्टिमेटम
धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग : ‘बुक बिल्डिङ’ र ‘मार्जिन ट्रेडिङ’ तत्काल लागू गर्न अल्टिमेटम

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रे...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर
पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

काठमाडौं : पशुपति आइरन एण्ड स्टील प्रालिको आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो...

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं : झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो । यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारी...

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 
झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ क...

‘एचएलआई लार्ज क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन
‘एचएलआई लार्ज क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’को इकाई खरिद आज अन्तिम दिन रहेको छ। हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजनाको ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पे...

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने
सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ । यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्त...

१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं : केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । यसअघि आइतबार...

सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन
सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौं : बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत...

दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 
दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आए...

उच्च अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 
उच्च अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२८ क...

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले...

२० प्रतिशत लाभांश बाँड्ने ग्लोबल आइएमई क्यापिटलको घोषणा
२० प्रतिशत लाभांश बाँड्ने ग्लोबल आइएमई क्यापिटलको घोषणा

काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न...

श्रीनगर एग्रीटेक आईपीओ बिक्री खुला
श्रीनगर एग्रीटेक आईपीओ बिक्री खुला

काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज (भदौ ११) देखि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित...

झिनो अंकले बढ्यो शेयर बजार, सवा चार अर्बमा खुम्चियो कारोबार
झिनो अंकले बढ्यो शेयर बजार, सवा चार अर्बमा खुम्चियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४. ८३ अंकले बढेर २७६६.०९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम...

केबिएल सेक्युरिटिजको २० प्रतिशत लाभांश घोषणा
केबिएल सेक्युरिटिजको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं : केबिएल सेक्युरिटिजले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ...

शेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम छ अर्ब ५४ करोड 
शेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम छ अर्ब ५४ करोड 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ बन्द भएको थियो । आज कारोबारमा आएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०८ कम्प...

भदौ २३ देखि हकप्रद सेयर बिक्री खुला गर्दै रिभर फल्स पावर
भदौ २३ देखि हकप्रद सेयर बिक्री खुला गर्दै रिभर फल्स पावर

काठमाडौं : रिभर फल्स पावरले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्...

सामान्य अंकले बढ्यो नेप्से परिसूचक
सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अ‌ंक बढेको हो । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । आज ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करो...

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : सानिमा क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सानिमा गा्रेथ फण्डले १५.७९ प्रतिश...

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज साँझसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरे...

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति
मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति

काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । १२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो । कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पन...

१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी
१३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफ...

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सि...

पल्लवी लुब्रिकेन्ट्सले आईपीओ जारी गर्ने, भदौ १९ गते बोलायो साधारणसभा 
पल्लवी लुब्रिकेन्ट्सले आईपीओ जारी गर्ने, भदौ १९ गते बोलायो साधारणसभा 

काठमाडौं : पल्लवी लुब्रिकेन्ट्सले सार्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित भदौं १९ गते वार्षिक साधारणसभा बोलाएको छ ।  उक्त सभा कम्पनीको दर्ता कार्यालय कटहरी गाँउपालिका–४ मोरङमा बिहान १२ बजे शुरु हुनेछ । सभाले गत आवको वित्ती...