शेयर बजार
नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा
नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक...

साउन २८ गतेदखि आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी
साउन २८ गतेदखि आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४...

बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन
बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको...

नेप्से परिसूचकमा सुधार, बढ्न सकेन कारोबार 
नेप्से परिसूचकमा सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दाेहाेराे अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४० कम्पनीको शेयरमूल्...

तीन अर्ब ७७ करोडको हकप्रद शेयर जारी गर्न चार कम्पनीलाई बोर्डको अनुमति 
तीन अर्ब ७७ करोडको हकप्रद शेयर जारी गर्न चार कम्पनीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको साउन महिनामा साढे तीन अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न चार कम्पनीलाई अनुमति दिएको छ ।  बोर्डले दुई हाईड्रोपावरसहित चार कम्पनीलाई तीन अर्ब ७७ करोड ८० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको तीन करोड ७७ लाख ८० हजार ६७७ कित्ता हकप्...

भदौ ३ गतेदेखि हकप्रद जारी गर्दै खानीखोला हाइड्रोपावर
भदौ ३ गतेदेखि हकप्रद जारी गर्दै खानीखोला हाइड्रोपावर

काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री भएको छ । कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँ रहेको छ । हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैय...

सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो
सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं : बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ। आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको...

जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा
जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हाल...

झापा इनर्जीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 
झापा इनर्जीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ? 

काठमाडौं : झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प...

कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं : कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो...

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा

काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। लगानीतकर्ताले साउन २० गतेसम्म बोलकबोलमार्फत आवेदन पेश गर्न सक्नेछन् । न्युनतम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति, कम्पनी तथा...

झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, १८ अर्ब ४९ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२७ क...

शेयर बजारमा जित्ने सूत्र: ‘डेड हर्स’ नबोकौँ, ‘रेस हर्स’ को खोजी गरौँ ! 
शेयर बजारमा जित्ने सूत्र: ‘डेड हर्स’ नबोकौँ, ‘रेस हर्स’ को खोजी गरौँ ! 

काठमाडौं : अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ ।  पुँजी...

झिनो अंकले बढ्यो शेयर बजार, साढे १९ अर्बमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, साढे १९ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्...

नेप्से परिसूचकमा ८०.९७ अंककाे वृद्धि, कारोबार रकम २० अर्ब आठ करोडमाथि 
नेप्से परिसूचकमा ८०.९७ अंककाे वृद्धि, कारोबार रकम २० अर्ब आठ करोडमाथि 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४...

बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८...

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आजदेखि निष्काशन
नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आजदेखि निष्काशन

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले हाल कायम १०...

शतप्रतिशत हकप्रद शेयर जारी गर्न शिवश्री हाइड्रोपावरलाई बोर्डको अनुमति
शतप्रतिशत हकप्रद शेयर जारी गर्न शिवश्री हाइड्रोपावरलाई बोर्डको अनुमति

काठमाडौं : शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ ।  कम्पनीले साउन ४ गते आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ ।  शिवश्री हाइड्र...

राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरिने
राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरिने

काठमाडौं : राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ । कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन । सोहि शेयरलाई कम्पनीले अ...

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप
तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ । हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डब...

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रुपैयाँको १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ  प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो । एफपीओमा लगानीक...

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो  नयाँ टिएमएस
ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

काठमाडौं : नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवासहित मार्जिन कारोबार सेवा प...

बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा
बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५०...

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

काठमाडौं : बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।   कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० ल...