प्रत्येक वर्ष अक्टोबर ३१ लाई विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने प्रचलन छ । सन् १९२४ देखि इटालीबाट यो दिवसको रुपमा मनाउन थालिएको इतिहास छ । यस बर्षको विश्व बचत दिवसको सन्देश ‘आफुले भोलिलाई जित्नुहोस्’ (Conquer your Tomorrow) रहेको छ । भोलिलाई जित्नु भन्नाले भविष्य निर्माणका...
कास्की : पोखरा- ९, स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था बारे आवश्यक छानविन तथा कारबाही गर्न प्रदेश रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालय सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकार, सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार ईश्वरी ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्...
खोटाङ : बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित...
कास्की : पाेखरा स्थित सूर्यदर्शन र इमेज सहकारीलाई समस्याग्रस्त घाेषणा गरिएको छ। पाेखरा महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले दुबै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ। पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाका अनुसार प्रदेश हुँदै...
तनहुँ : जिल्लाको बन्दीपुर-५, याम्पाफाँटस्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १५ दुग्ध उत्पादक कृषकलाई पुरस्कृत गरेको छ । संस्थाको २७ औँ वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका सांसद एवं नेकपा (माओवाद...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले केही सहकारीले बदमासी गरेका कारण राम्रा सहकारीलाई समस्यामा परेको बताएका छन्। केही औलामा गन्न सक्ने सहकारीले बदमासी कारण समग्र सहकारी बदनाम बनेको उनले बताए । सोमबार काठमाडौंमा आयोजना गरिएको महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन का...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रलाई बचाउन आवश्यक रहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देशको आर्थिक स्थिति कमजोर भएको छ। यसले सहकारी क्षेत्र पनि संकटमा गएको छ। सहकारी क्षेत्रलाई बचाउन आवश्य...
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ । बनेपा नगरपालिका बनेपामा सञ्चालित सह...
काठमाडौं : लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ताहरुले साढे तीन कराेड रुपैयाँ फिर्ता पाउने भएका छन् । यसै साता भित्र पीडित बचतकर्ताहरुको ३ करोड ४० लाख रुपैयाँ बचत फिर्ता गर्न लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशव प्रसाद पौडेलले जानकारी दिए ।...
काठमाडौं : ललितपुर जिल्लास्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहर...
काठमाडौं : “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित राष्ट्रिय सहकारी बैंकले असोज २५ र २६ हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० आयोजना गर्दैछ । उक्त गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्...
काठमाडौं : समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न बनेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिनै अहिले समस्यामा परेको छ । समस्यामा परेको सहकारीको घोषणा, संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी काम गर्ने यो समिति अहिले कर्मचारी अभावका कारण समस्यामा परेको हो । जनशक्ति अभा...
म्याग्दी : यहाँस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय शेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरो...
बागलुङ : जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौं रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्य...
काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने बताएका छन् । सहकारीमा बचतको बीमा नभएको र निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था नभएकाले सदस्यले नै बचतको सुरक्षण गर्नु पर्ने उनको भनाई छ । ‘जुन संस्थामा सदस्य सक्रिय छैनन...
काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सहकारीमा यो भन्दा कठिन दिन नआए पनि राम्रा दिन पनि आइनसकेको सकेको बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले...
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं संघीय सांसद एवं संसदीय अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै प्रमुख अतिथि चालिसेले सरकारको विशेष पहलबि...
काठमाडौं : ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेकाे पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०...
काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्न लागिएको बताएका छन् । बागमती प्रदेश सहकारी संघको आज सम्पन्न तेश्रो साधारणसभालाई सम्बोधन गर्दै उनले प्रदेशमा धेरै संस्थाहरु समस्यामा पर्दै गएकाले तिनीहरु...
लुम्बिनी : बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा आज उजुरी परेको छ । सहकारीले एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै आज सहकारी दर्ता अधिकारीको...
काठमाडौं : संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सरकारलाई सुझाव दिएको छ । कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्ता लगायतसँग छलफल गरेर आगाम...
काठमाडौं : सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्कीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् सहकारीका सात जना सञ्चालक विरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवनकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडाैंब...
म्याग्दी : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका...
इटहरी : प्रदेश सहकारी कार्यालय, कोशीले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ । शुक्रबार एक सुचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्...