सहकारी
महासंघका महाप्रबन्धक सुब्बालाई ‘सहकारी अभियन्ता’ पुरस्कार
महासंघका महाप्रबन्धक सुब्बालाई ‘सहकारी अभियन्ता’ पुरस्कार

झापा : राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई झापाको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्व.गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट सम्मान गरेको छ । मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाको अवसरमा मंगल...

यसरी समाधान गर्न सकिन्छ सहकारीका समस्या
यसरी समाधान गर्न सकिन्छ सहकारीका समस्या

मुलुकको सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी अभियान सबै हिसाबले उन्नत छ ।  स्थापना, विकास, कारोबारको आयातन तथा सदस्य र समुदायको रुपान्तरण आदि सबै दृष्टिकोणले  बचत तथा ऋण सहकारीहरु नै अंग्रपक्तिमा छन् । यो बढाइचढाइ होइन, यथार्थ हो । मेरो बुझाइ र अनुभवका आधारमा भन्नुपर्दा बचत तथा ऋण सहकारी...

‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय
‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय

काठमाडौं : नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रकृया अघिबढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैक सञ्चालनमा आउने...

किसान साकोसको प्रमुख कार्यकारी अधिकृतमा जिवलाल तिवारी
किसान साकोसको प्रमुख कार्यकारी अधिकृतमा जिवलाल तिवारी

गैंडाकोट (नवलपरासी) : किसान बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जिवलाल तिवारी नियुक्त भएका छन्। भाद्र ७ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गरेको हो । साढे २ वर्ष अघि वरिष्ठ अधिकृतमा किसान साकोस प्रवेश गरेका तिवारी यस अघि कायम मुकायम प्रमुख...

विकू बचतको ३३ वर्षे यात्रा: ५० पैसाबाट १० अर्बसम्म ! 
विकू बचतको ३३ वर्षे यात्रा: ५० पैसाबाट १० अर्बसम्म ! 

गैंडाकोट (नवलपुर) : मुलुककै उत्कृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज (भदौं ५ गते) बाट ३३औं वर्ष प्रवेश गरेको छ । विकू बचतको स्थापना २०४८ सालमा आजकै दिन भएको थियो । तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिली विकू बचतको स्थापना भएको थियो । तत्कालीन विजय युवा...

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी
इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी

काठमाडौं : विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघ...

नेपालमै पहिलोपटक ‘पूर्ण सदस्य वडा’ घोषणा, २३ वडालाई पूर्ण सदस्य घोषणा गर्दै विकू बचत
नेपालमै पहिलोपटक ‘पूर्ण सदस्य वडा’ घोषणा, २३ वडालाई पूर्ण सदस्य घोषणा गर्दै विकू बचत

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट–९, लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गरेको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले एक कार्यक्रमको बीच देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गरेका हुन् । गैंडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवार विकू...

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 
पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 

काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ ।  सञ्चालकहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतक...

नेफ्स्कूनमा सिईओकाे नियुक्ति: नीति विपरित
नेफ्स्कूनमा सिईओकाे नियुक्ति: नीति विपरित

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियम विपरित व्यवस्थापन प्रमुख (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ । मंगलबार बसेको नेफ्स्कून बोर्ड बैठकले नियम विपरित प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको  निर्णय गरेको हो । उक्त बैठकले नेफ्स्कूनका पूर्व सिईओ शिवजी सा...

खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा
खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेका छ ।  अघिल्लो आवमा ९९ करोड ४० लाख  ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म १४...

सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउँछ: मन्त्री चौधरी
सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउँछ: मन्त्री चौधरी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि ऐन तथा कार्यविधि कार्वान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भए बमोजिमका कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, ऋण असुली न्यायधिकरण लगायतका...

सहकारी पीडित र सरकारबीच सम्झौता, धर्नाका कार्यक्रम स्थगित 
सहकारी पीडित र सरकारबीच सम्झौता, धर्नाका कार्यक्रम स्थगित 

काठमाडौं : सहकारी पीडित बचतर्ता र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच माग सम्बोधन गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतासँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतिघर मण्डलामा जारी अनसन/धर्ना कार्यक्रम स्थगित हुने भएको छ । के...

इमेजमा स्वार्थको चलखेल: बचत फिर्ता नगर्ने र संघर्ष समिति दुवैको नेतृत्वमा एमाले
इमेजमा स्वार्थको चलखेल: बचत फिर्ता नगर्ने र संघर्ष समिति दुवैको नेतृत्वमा एमाले

काठमाडौं : बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा नेकपा एमालेले राजनीति गरेको पाइएको छ । गत चैतदेखि बचत फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपाली हुन् । अध्यक्ष नेपाली नेकपा एमालेको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदमा दोस्रो कार्यकालको लागि निर्वाचित भ...

सहकारीमार्फत डेढ सय रोपनीमा आलु खेती
सहकारीमार्फत डेढ सय रोपनीमा आलु खेती

म्याग्दी : पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अ...

१९.६० प्रतिशतले बढ्यो पोखरा रोयलको नाफा,  २७ प्रतिशत तरलता
१९.६० प्रतिशतले बढ्यो पोखरा रोयलको नाफा, २७ प्रतिशत तरलता

कास्की : पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४२ आम्दानी गरि २३ करोड ६७ लाख खर्च भई ७ करोड ७५ लाख सञ्चालन बचत (नाफा) आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा १९.६० ले वृद्धि भएको हो । हाल सहकारीमा २७ प्रतिशत (४४ करोड २५...

अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ
अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ

रुपन्देही : अनुदानको मल ससुरालीमा लुकाउने ओम कृषि सहकारीका अध्यक्ष पक्राउ परेका छन् । एक साताअघि संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे । खरिद गरेका मल ससुरा बनारसी यादवको घरका पुर्‍याएका थिए । ससुरालीको घरमा लगेको...

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार
इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान, अध्यक्षसहित ७ जना फरार

बागलुङ : सदस्यहरुको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्था, बालुङका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर...

समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी
समाचार प्रभाव : गलत निर्णयबाट पछि हट्याे नेपाल बहुउद्देश्यीय सहकारी

काठमाडौं : अन्ततः झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था गलत निर्णयबाट पछि हटेकाे छ । संस्थाले साेमबार (हिजाे) विना जानकारी सदस्यकाे खाताबाट सात सय रुपैयाँ झिकेकाे थियाे । संस्थाले झण्डै ६० हजार सदस्यबाट ४ कराेड भन्दा बढी रकम `सदस्य कल्याणकारी काेष´काे लागि भन्दै विना जानकारी खाताबाट झिक...

नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड
नेपाल बहुउद्देश्यीय सहकारीको बदमासी: सदस्यको खाताबाट सुटुक्क झिकियो ४ करोड

काठमाडौं : झापाको मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको खाताबाट सुटुक्क ४ करोडभन्दा बढी रकम झिकेको छ । संस्थाले साउन १ गते (हिजो) सदस्यलाई जानकारी नै नगराई प्रति सदस्य ७ सय रुपैयाँ खाताबाट झिकेको हो । संस्थामा १ लाख ५० हजारभन्दा बढी सदस...

इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग
इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता, आठदेखि १० वर्ष कैद सजाय माग

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । संस्थाका पीडितले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता गरेका हुन् । संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गराएका हु...

सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान
सदस्यको बचत अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्षसहित तीनजना जेल चलान

विराटनगर : सदस्यकाे बचत रकम अपचलन गरेको अभियोगमा एक सहकारीका अध्यक्ष, व्यवस्थपक र लेखा सहायक पूर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका-६, स्थितमा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वना...

सहकारीलाई कस्दै सरकार, विभागको सूचनाले सहकारी क्षेत्रमा तरंग
सहकारीलाई कस्दै सरकार, विभागको सूचनाले सहकारी क्षेत्रमा तरंग

काठमाडौं : सरकारले सहकारीहरुलाई कस्ने नीति लिएको छ । सहकारी ऐन २०७४ अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । केही बुँदाहरु सरकारी तबरबाट कार्यान्वयन भएको छैन भने धेरै जसो सहकारी क्षेत्रबाट भएको छैन ।  शुक्रबार संघीय सहकारी विभागले जारी गरेको सूचनाले सहकारी क्षेत्रमा तरंग ल्याएको छ...

सहकारीमा बालेनकाे नजर
सहकारीमा बालेनकाे नजर

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित भएर संचालन गर्न अनुरोध गरेेका छन् । शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संस्था, संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई वित्तीय जोखिमबाट ब...

सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे
सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुनु हुँदैन: रजिष्ट्रार घिमिरे

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुन नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले भने, ‘सिद्धान्तको कुरा गर्दा सहकारीमा कर्जा सूच...