पछिल्लो समय सहकारी क्षेत्रप्रति सदस्य र आम सर्वसाधरणको जनविश्वास गुमेको छ । ७५ लाख मानिस जोडिएको सहकारी क्षेत्रमा विश्वासको वातावरण नहुँदा सहकारी अभियान नै धरासायी हुने हो की भन्ने चिन्ता बढेको छ । सहकारी क्षेत्रमा देखिएको समस्या पहिचान गरी समाधानका लागि सरकारलाई सुझाव दिन योजना आयोगका सदस्य डा. जयक...
काठमाडौं : सदस्यलाई नीति अनि विधि पढाएर कहिल्यै नथाक्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) आफै भने नीति र विधिमा अडिक रहन नसक्ने भएको छ । बारम्बार सुशासनको दुहाइ दिने विषयगत केन्द्रीय संघ आफै कुशासनको पहरेदार भएका अनेकौं दृष्टान्त केही वर्षयता सार्वजनिक भएका छन् । अनौपचारि...
उमेश रघुवंशी प्रमुख कार्यकारी अधिकृत, इन्फोडेभलपर्स प्रा.लि. इन्फोडेभलपर्स आजबाट २१औं वर्ष प्रवेश गरेको छ । दुई दशकबढीको यो यात्रा कस्तो रह्यो? यति लामो यात्रा गर्नु एउटा पहाड चढ्नु बराबर नै हो । बेसीबाट विस्तारै विस्तारै पहाड चढ्दै, बीचमा गाह्रो हुन्छ । थकाई मार्दै यात्रा तय गरिन्छ । पुनः थकाइ म...
दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान...
काठमाडौं : १५ वर्षपछि सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । पूर्वाधार पूरा गरी निवेदन दिएका आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्...
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा आगामी चैत २३ देखि २५ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ । सरकारको समेत आयोजनामा हुन लागेको सहकारी महासम्मेलनले सहकारीको आगामी २०३० सम्मको गन्तव्य तय गर्नेछ । प्रस्तुत छ, यसै विषयमा केन्...
कास्की : नेपाल मात्रै नभएर, संसारभर नै वित्तीय संकट छ । नेपालमा पनि यसको प्रभाव निकै परेको छ । मुलुकमा आएको आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्था तरलता संकटबाट गुज्रिरहेका छन् । यसको असर सहकारी क्षेत्रमा पनि छ। तर समुदाय र सदस्य केन्द्रित सहकारीलाई पनि अवस्था सहज छ । कतिपय सहकारी सं...
काठमाडौं : पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष भएका छन्। बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो। अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष...
आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत काठमाडौंको कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी ४२ करोड २० लाख, जगेडा कोष २९ करोड २१ लाख र अन्य कोष...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले सरकारसँग १० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा माग गरेको छ । सहकारीमा देखिएको तरलता समस्या समाधान गर्नको लागि सहकारीलाई १० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग महासंघको छ । बिहीबार महासंघको कार्यालय, ललितपुरमा पत्रकार सम्मेलन...
काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि सार्वजनिक सूचना जारी गर्दा ऋणीको फोटो प्रकाशन गर्न नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निर्धारित समयमा कर्जा नतिर्ने ऋणीको सम्पत्ति लिलाम गर्दा पत्रिकामा फोटोसहित तीन पुस्ते विवरण छाप्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले आ...
काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक अन्र्तगत ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस’ कार्यक्रम सम्पन्न गरेको हो। हार्दीक होटल बागबजारमा सम्पन्न भएको कार्यक्रममा प्रधान कार्य...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ । यस अघि पुस ११ गते पहिलो पटक निर्वाचन कार्य तालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रो पटक बैं...
सहकारी संस्थाका वास्तविक मालिक सदस्यहरु हुन् । संस्थाको सञ्चालक समिति सदस्यहरुको प्रतिनिधि पात्र हो । जसरी राज्य सञ्चालन प्रक्रियामा सार्वभौमसत्ता सम्पन्न जनता हुन्छन् त्यसरी नै प्रजातान्त्रिक प्रणालीको प्रारम्भिक पाठशाला मानिने सहकारीहरुमा सदस्यहरु नै सार्वभौमसत्ता सम्पन्न हुन्छन् । सदस्यहरु मालिक...
काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक तत्काल बस्न सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डिले निर्देशन दिएका छन् । सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक समेत रहेका पण्डितले उप समितिको बैठक बसी बैंकहरुको औसत ब्याजदरको अध्ययन गरी समितिमा सिफारिस ग...