काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ । सीडीएससीले अभौतिकीकृत...
काठमाडौं : संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना सम्बन्धी प्रगति, समस्या तथा समाधानका प्रयासबारे छलफल भएको छ । बैठकमा समितिका सदस्यहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग ऊर्जा, जलस्रोत तथा...
काठमाडौं : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्त...
काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)को ‘केसीसी एक्जिबेट २०२५’सुरु भएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक्जिबेटको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा मन्त्री गुरुङ्ले आइटी क्षेत्रमा जनशक्ति...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै I...
काठमाडौं : एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका महाप्रबन्धक मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा...
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषक दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा आज बिहान रेडियो नेपालको अन्तर्सँवाद कार्यक्रममा...
काठमाडौँ : नेपाल चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आजबाट ७० औँ वर्ष प्रवेश गरेको छ । यस अवसरमा नेपाल तथा चीनमा विविध कार्यक्रम आयोजना गरिदैैछ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा विकसित हुँदै...
मनिषा बस्नेत काठमाडौं : बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइरहेका छन् । बर्खामा यात...
काठमाडौं : खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री भएको छ । कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख हजार ३ सय रुपैयाँ रहेको छ । हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा भदौ ३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले ४६ करोड ५७ लाख हजार ३ सय रुपैय...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खान...
काठमाडौं : बनेपा-६, काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८१/८२ मा आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुलाई ३४ लाख ७० हजार १ सय ७६ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्य र सदस्यको परिवालाई मृत्यु राहत...
काठमाडौं : नेपालको विद्युतीय गतिशीलता यात्राको लागि एक ऐतिहासिक क्षणमा नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले गर्वका साथ एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी लन्च गरेको छ । बिहिबार काठमाडौंमा एक विशेष कार्यक्रममा अनावरण गर...
काठमाडौं : बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ। आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।...
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र सम...
काठमाडौं : सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो । चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको...
काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । गत असार ८ गते कम्पनीले हकप्रद शेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हाल...
काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडले (साउन १५ गते) आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाध...
पोखरा (कास्की) : ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले बचतकै दरमा ऋण लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । सदस्यहरुलाई बहुआम्दानीका स्रोतहरु सुनिश्चित गर्न प्रेरित गर्ने उद्देश्यका साथ वार्षिक ७.७७ प्रतिशत ब्याजदरमा कर्जा लगानीको योज...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअन्र्तगतका कार्यालयहरुको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्र्तगतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यव...
काठमाडौं : अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन्। सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचि...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षण अन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको &nbs...