काठमाडौं : कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुलचन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको सो पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । पराजुली यस अघि इन्फिनिटी लघुवित्तमा आवद्ध रहेका थिए । समितिको बैठकले उन...
म्याग्दी : काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सब...
काठमाडौं : याक एण्ड यती होटेल लिमिटेडले बैशाख १३ गते ४७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहिबार दिउँसो ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा हुनेछ । सभाले संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९/२०८० को संचालक समितिको ४७ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित ग...
काठमाडौं : युनाईटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीले खरिद गर्न पाउनेगरी शेयर बिmत्रीमा ल्याएको हो । इन्स्योरेन्सले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको १३ हजार २८० कित्ता र सुवास न्यौपानेको नाममा र...
काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २१ गते बुधबार एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर एक लाख ३३ हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको म...
काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने...
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन । सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले मालिका ग...
काठमाडौं : सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो । अ...
इलाम : इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भनिन्, &...
काठमाडौं : एनएमबि बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको ५२ हजार १७२ कित्ता सेयर आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको थियो । बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत...
नयाँ दिल्ली : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताएका छन् । नेपाली राजदूतावास भारतले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ’दि पावर समिट २०२४’ लाई सम्बोधन...
काठमाडौं : नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको बताएका छन् । मन्त्रालय मातहतका विभागिय प्रमुख, महाशाखा प्रमुख र उपत्यका कार्यालय प्रमुखलाई राखेर मालोत र नापी कार्यलय...
काठमाडौं :साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझाल...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् । राष्ट्रपति पौडेलले संविधानबमोजिम राज्...
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो । सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घट...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १६ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार इन्स्योरेन्सको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारो...
काठमाडौं : अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अ...
दमक : झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो । चोरी गर्नेको पहिचान हुन सकेको छैन । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कुलचौन बजारमा रहेको जनहित सहका...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा &ldqu...
काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेले सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १४.२५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार संस्थाको ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खात...
वासिङ्टन डीसी : विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको...
काठमाडौं : होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । संघले चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव आयोजना गर्न लागेको हो । बुधबार पत्रकार सम्म...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको...
काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सदस्य केन्द्रीयता, समुदायको हित र स्वनियमनमा रहेर काम नगर्दा केही सहकारीमा समस्या आएको बताएका छन् । व्यक्तिगत लाभ र निजी कम्पनीको रुपमा सहकारी सञ्चालन हुँदा समस्या आएको उनले बताए । सहकारी विभागद्वारा...