वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आजसम्म कायम शेयरधनीले पाउँछन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश 
आजसम्म कायम शेयरधनीले पाउँछन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश 

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प...

तीन महिनादेखि किन रोकियो २५ मेगावाटको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण
तीन महिनादेखि किन रोकियो २५ मेगावाटको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ ।  धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो...

आईपीओ जारी गर्ने प्रस्तावसहित पुवा खोला वान हाइड्रोपावर डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित पुवा खोला वान हाइड्रोपावर डाक्यो साधारणसभा 

काठमाडौं : पुवा खोला वान हाइड्रोपावर कम्पनीले सर्वसाधराणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित फागुन ३ गते साधारणसभा बोलाएको छ । उक्त सभा युनियन हाउस प्रालि अनामनगरमा बिहान १ज्ञ बजे हुनेछ । सभालेगत आर्थिक वर...

खसी बोकाबाट मात्रै तीन अर्ब २४ करोड पुँजी कर्णाली भित्रियो
खसी बोकाबाट मात्रै तीन अर्ब २४ करोड पुँजी कर्णाली भित्रियो

कर्णाली : कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको पुँजी भित्र्याएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो। पत्र...

शेयर सदस्यले ब्युँताए पोखराको इमेज सहकारी, अध्यक्षमा चन्दिरा शाक्य चयन
शेयर सदस्यले ब्युँताए पोखराको इमेज सहकारी, अध्यक्षमा चन्दिरा शाक्य चयन

पोखरा : सञ्चालकहरु सम्पर्कविहीन भएर ९ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई शेयर सदस्यहरुले ब्यूताएका छन् । शेयर सदस्यहरुका तर्फबाट बुधवार पोखरामा आयोजित विशेष साधारणसभाले संस्था ब्यूताउने निर्णय गरेको हो । संस्थालाई विधिवत रुपमा सञ्चालन गर्ने भन्दै विशेष साधारणसभ...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकारमा हेम कार्की मनोनित
नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकारमा हेम कार्की मनोनित

काठमाडौं : नेपाल राष्ट्रिय व्यवसायी महासंघको सल्लाहकार समितिमा हेम बहादुर कार्की मनोनित भएका छन् । कार्कीको बौद्धिकता र क्षमताको आवश्यकता महसुस गर्दै केन्द्रीय कार्यसमितिले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेको हो । महासंघको विधान अनुसारको उद्देश्य परिपूर्ति र महासंघको हित सम्बर्द्धन गर्...

‘अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो’
‘अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो’

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएक छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या...

नयाँ स्टकबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय  
नयाँ स्टकबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय  

काठमाडौं : सरकारले नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व...

जीवन बीमा कम्पनीले गरे छ महिनामा सवा ७४ अर्बको व्यापार !
जीवन बीमा कम्पनीले गरे छ महिनामा सवा ७४ अर्बको व्यापार !

काठमाडौं : चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म जीवन बीमा कम्पनहिरुले सवा ७४ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले यस अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ५४ हजार ४८३ बीमालेख बिक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । मं...

तत्काल सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन
तत्काल सदस्य पहिचान फारम भराउन सहकारी विभागको निर्देशन

काठमाडौं : देशभर रहेका सहकारी संस्थाहरुलाई सदस्य पहिचान फारम (KYM) भराउने सहकारी विभागले निर्देशन जारी गरेको छ । सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको सदस्य पहिचान फारम भरी अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्न निर्देशन जारी गरेको हो । सहकारी संघ/संस्थाहरुको अनुगमन निरीक्षणमा सबै सद...

विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन ‘ब्रेक थ्रु’ गर्दैछुः प्रधानमन्त्री
विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन ‘ब्रेक थ्रु’ गर्दैछुः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयल...

भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन, कसले कति दिए ?
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन, कसले कति दिए ?

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्...

चिसोले सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
चिसोले सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

ढोरपाटन : पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ ।...

उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक पौडेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा 
उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक पौडेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसनधान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल सहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले तत्कालिन महाप्रबन्धक पौडेल सहित, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्...

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार करमार्फत एक खर्ब ७९ अर्ब उठाइने
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा पूर्वाधार करमार्फत एक खर्ब ७९ अर्ब उठाइने

काठमाडौं : राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ । सरकारले वातावरणीय र सामाजिक सुरक्षामा रु ७३ अर्ब २० कर...

न्युरोडमा पार्किङ निषेध गर्ने महानगरको निर्णयप्रति नेपाल उद्योग वाणिज्य संघको आपत्ति 
न्युरोडमा पार्किङ निषेध गर्ने महानगरको निर्णयप्रति नेपाल उद्योग वाणिज्य संघको आपत्ति 

काठमाडौं : नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले न्युरोडमा पार्किङ निषेध गर्ने काटमाडौं महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै महानगरले एकलौटी नियम लादने काम गरेको भन्दै विरोध जनाएको हो ।  काठमाडौं महानगरपालिकाले माघ ९ गते (मंगलबार) देखि लागुहुने गरी धर...

नेप्सेको गिरावाट कायमै, तीन अर्बमा ८९ करोडमा झर्यो कारोबार 
नेप्सेको गिरावाट कायमै, तीन अर्बमा ८९ करोडमा झर्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८० कम्पनीको शेयरमूल्य बढेको छ । भने १५३ कम्पनीको...

प्राधिकरणद्वारा ‘आईआरएमआईएस’ सम्बन्धी मार्गदर्शनः सबै बीमकको सूचना एउटै पोर्टलमा 
प्राधिकरणद्वारा ‘आईआरएमआईएस’ सम्बन्धी मार्गदर्शनः सबै बीमकको सूचना एउटै पोर्टलमा 

काठमाडौं  : नेपाल बीमा प्राधिकरणले बिमा प्राधिकरणले इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्भफरमेसन सिष्टम (आईआरएमआईएस पोर्टल) सम्बन्धी मार्गदर्शन २०८० जारी गरेको छ ।  प्राधिरकणले बीमकसँगको सूचना तथा तथ्यांक एवं कामलाई प्रभावकारी तथा पारदर्शिता बनाउन उक्त प्रणाली प्रयोगमा ल्याएको हो । ...

चिलिमे जलविद्युतले पठायो शेयरधनीको खातामा नगद लाभांश 
चिलिमे जलविद्युतले पठायो शेयरधनीको खातामा नगद लाभांश 

काठमाडौं : चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैं...

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने
सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

काठमाडौं  :भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।  पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अध...

भिजिट भिसामा जाने नागरिकका लागि १३ बुँदे ‘यात्रा एड्भाइजरी’ र नयाँ कार्यविधि जारी
भिजिट भिसामा जाने नागरिकका लागि १३ बुँदे ‘यात्रा एड्भाइजरी’ र नयाँ कार्यविधि जारी

काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र छबुँदे कार्यविधि जारी गरेको छ । अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा प...

भ्रष्टाचार आरोपमा ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ
भ्रष्टाचार आरोपमा ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

पाटन : ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।  जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विन...

राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै
राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैं...

अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीकाे कम्पनीले पनि कारोबार गर्ने
अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीकाे कम्पनीले पनि कारोबार गर्ने

अमेरिका : नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूची...