काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्प...