काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँग...