श्री स्टील्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त
काठमाडौं : श्री स्टील्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) को निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आ...