काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साहस उर्जासहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले साहस उर्जा लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र एनएमबि ५० को शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम का...