काठमाडौं : आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले यस लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।&nbs...