काठमाडौं : शेयर लगानीकर्ता रमेश खरेल, जो शेयर बजारका ‘नटरलाल’ उपनामले चिनिन्छन् । तिनै ‘नटरलाल’ बाट अहिले धेरै ब्रोकर कम्पनीहरू ठगिएको पाइएको छ ।
नटरलालको उपनामले चिनिएका खरेलले खाली चेक दिँदै उधारो कारोबार गरेपछि सम्पर्क विहीन हुने गरेको ब्रोकर कम्पनीको गुनासो...