काठमाडौं : अकामा होटल लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । होटलले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारणसभा बोलाएको हो । उक्त सभा फागुन १४ गते सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा बिहान ११ः३० बजे हुनेछ ।
सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि...