बीमा
निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्बमाथि, नेशनल पुगेन अर्ब क्लबमा !  
निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्बमाथि, नेशनल पुगेन अर्ब क्लबमा !  

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब रुपैयँ भन्दा बढीको व्यापार गरेका छन् ।  पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको बैशाख मसान्तसम्म कम्पनीहरुले २३ लाख ५८ हजार ५११ बीम...

स्वास्थ्य बिमा: विपन्नलाई आर्थिक बोझबाट मुक्ति, गरिबीमा स्वास्थ्यको ग्यारेन्टी ! 
स्वास्थ्य बिमा: विपन्नलाई आर्थिक बोझबाट मुक्ति, गरिबीमा स्वास्थ्यको ग्यारेन्टी ! 

काठमाडौं : गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा । राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ । सरोकार राख्ने क्षेत्रबीच त यसको चर्चा भइरहेको थियो नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारका लागि विशे...

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने करसहितको ७३ करो...

प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा तथा साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय र ६ वटा प्रदेश कार्यालयहरूद्वारा प्राधिकरणको ५७औं बार्षिकोत्सवको अवसर...

एशियन लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा
एशियन लाइफ इन्स्योरेन्सको बोनस दर घोषणा

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते स्वीकृत भएको हो । नयाँ बोनसदरअनुसार ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६१ रुपियाँदेखि अधिकतम ७५ रुपिय...

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री
नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। पहिलो चार वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्षसहित कम्पनीले पुनः चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। खत्री २०७७ साल पौष ३ देखि कम्पनीको सीईओ पद सम्हाल्दै आएका थि...

बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी काम गर्न कम्पनीहरूलाई अध्यक्ष ओझाको निर्देशन
बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी काम गर्न कम्पनीहरूलाई अध्यक्ष ओझाको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपा...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा 
नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । बैशाख ३१ गते बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको  प्रतिशत बोनस शेयर र सोको कर प...

बाढी र ब्याजदरको दोहोरो मार: बीमा कम्पनीहरूको नाफा २५ प्रतिशतले घट्यो 
बाढी र ब्याजदरको दोहोरो मार: बीमा कम्पनीहरूको नाफा २५ प्रतिशतले घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा आइपुग्दा बीमा कम्पनीहरुको नाफा झण्डै २५ प्रतिशतले घटेको छ । प्रकाशित वित्तीय  विवरण अनुसार यस अवधिमा बीमा कम्पनीहरुको नाफा सात अर्ब २९ करोड ७६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.४५ प्रतिशत अर्थात २ अर्...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनील...

नेशनल लाइफको नाफा ४० करोड ८५ लाख, प्रतिसेयर आम्दानी कति?
नेशनल लाइफको नाफा ४० करोड ८५ लाख, प्रतिसेयर आम्दानी कति?

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा ५.२० प्रतिशत बढेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेमा यस अवधिमा ४० करोड ८५ लाख २...

जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  
जीवन बीमा कम्पनीको व्यापार १६ अर्बले बढ्यो, सवा एक खर्बमाथि बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौं महिनामा कम्पनीहरुले एक खर्बभन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म कम्पनीहरुले एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिम...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत गरेको हो । कम्पनीले सार्...

निर्जीवन बीमा क्षेत्रमा उत्साहजनक वृद्धि: व्यापार ७ प्रतिशतले बढ्यो, ३२ अर्बमाथि बीमाशुल्क 
निर्जीवन बीमा क्षेत्रमा उत्साहजनक वृद्धि: व्यापार ७ प्रतिशतले बढ्यो, ३२ अर्बमाथि बीमाशुल्क 

काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तारमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुको व्यापार ३२ अर्ब माथि रहेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्म कम्पनीहरुले २१ लाख ३५ हजार २३३ बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख रु...

हिमालयन लाइफको नाफा ४७ करोडमाथि, जीवन बीमा कोषको आकार पौने ७४ अर्ब पुग्दा ईपीएस कति ?
हिमालयन लाइफको नाफा ४७ करोडमाथि, जीवन बीमा कोषको आकार पौने ७४ अर्ब पुग्दा ईपीएस कति ?

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आव...

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने
स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने

काठमाडौं : सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने जनाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिए ।  उनल...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश दिने 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश दिने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको क...

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । यस सम्बन्धी सम्झौतामा दुबै पक्ष सहमत भएका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविध...

स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण
स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन : साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बीमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती...

सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
सन नेपाल लाइफले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको एक करोड ६ लाख ९६ हजार ३२०कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  इन्स्योरेन्सले...

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बोर्डको निर्णय, चिठ्ठा बेच्नेदेखि खर्च घटाउने उपाय सार्वजनिक

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक प...

बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा
बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा

ढोरपाटन : बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४।०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।  यहाँका १० वटै स्थानीयत तह...

बीमितको हित र बीमकको वित्तीय अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले काम गर्छः अध्यक्ष ओझा   
बीमितको हित र बीमकको वित्तीय अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले काम गर्छः अध्यक्ष ओझा   

काठामाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून...

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 
एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट चैत १७ गते स्वीकृत गरेको ह...