काठमाडौं : कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र ना...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्बर ११, २०२६ सम्म ३६६ दिनका लागि मुद्दत...
पोखरा : माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ। पोखरा महानगरपालिका २७, तालचोक, कास्कीस्थित गाइग्नोष्टिक प्राली र बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई माछापुच्छ्रे पोलीक्लिनिकमा स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तयार गर्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचामा हेरफेर गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो । परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दा...
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ (साविक मुकुन्दपुर गा.वि.स.) लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । सोमबार संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित एक भव्य समारोह बीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त...
काठमाडाैं : एनआईसी एशिया बैंकका ग्राहकले इन्टरनेट सेवामा विशेष छुट पाउने भएका छन्। स्काइ ब्रोडब्याण्ड प्रालि र बैंकबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता सम्पन्न भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए। समझदारीसँगै बैंकका ग्राहकले स्काइ ब्रोड...
काठमाडौं : नागरिक लगानी कोषको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार उनलाई आइतबार अध्यक्षमा नियुक्त गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ । एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ । यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसाय...
काठमाडौं : फागुन १०, २०७९ मा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा एउटा कडा सर्कुलर जारी गर्यो । लघुवित्त वित्तीय संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ मा संशोधन/थप गर्दै केन्द्रीय बैंकले भन्यो, ‘अब उप्रान्त १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्नू।’ अन्...
काठमाडौं ः पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ । लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक गतिविधि गर्ने कर्मचारीलाई अभद्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत साउन २८ गते मात्र २५ अर्ब तानेको बैकले पुनः ३१ दि...
काठमाडौं : प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारी सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा मेडिप्लस हस्प...
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ३१ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१ प्रतिशतले बढी हो। अघिल्लो आव...
काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ७१ अर्ब ५१ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो...
काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो । गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १२.९२ प्रतिशतले बढेको छ । बैंकहरुले सा...
काठमाडौं : प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो ।...
काठमाडौं : वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकहरु (२० वटै)ले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत स...
देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ३८औं स्थापना दिवसको पूर्व सन्ध्यामा छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले साउन ३१ गते ३७औं वर्षको इतिहास पूरा गर्दैछ। सदस्यहरुको दिगो संस्थागत विकास, प्राविधिक सक्षमता, मानव संशाधन व्यवस...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले कम हो। अघिल्लो आवको सोह...
काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार १७५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोह...
काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । नाफा कमाएको छ । याे नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हाे । अघ...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २...