बैंकिङ
राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकद्वारा आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुप...

नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड

सुर्खेत : नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक नीति आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् । नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज...

सहकारी पीडितको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना, २ करोड बजेट विनियोजन
सहकारी पीडितको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना, २ करोड बजेट विनियोजन

काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये कृषि, उद्योग र सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरेको छ । आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामग...

आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 
आजदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर ! 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १५ बैंकले जेठ महिनाकै ब्याजदर यथाव...

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा  साढे ४ अर्ब  लगानी  
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा साढे ४ अर्ब लगानी  

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा...

दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 
दश महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्बले घट्याे ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब रुपैयाँ...

सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 
सस्तो ब्याजको मौका छोप्दै सरकार, ४.७३ प्रतिशत ब्याजदरमै उठायो दुई खर्ब बढी आन्तरिक ऋण 

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै जाँदा त्यसको फाइदा सरकारले लिएको छ । बजारमा मागमा संकुचन आउँदा बैंकहरुले कर्जा लगानी गर्न सकिरहेका छैनन् । फलस्वरुप राष्ट्र बैंकले सस्तो ब्याजमानै बैंकिङ प्रणालीबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।  बैंकिङ प्रणा...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा 
कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा 

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका स...

Global IME Bank’s ‘Global Sky Club Card’- A New Way to Fly Smarter
Global IME Bank’s ‘Global Sky Club Card’- A New Way to Fly Smarter

Kathmandu : Global IME Bank Limited, the largest commercial bank in Nepal that is known for its customer-friendly services and innovative offers, has recently introduced the Global Sky Club Card in collaboration with Yeti Airlines. This new card aims to make air travel more affordable and convenient...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क (प्रोडक्ट रिभ्यू)
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क (प्रोडक्ट रिभ्यू)

काठमाडौं : ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष क...

ऋण मिलाइदिन घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर
ऋण मिलाइदिन घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ...

मौद्रिक नीति तयारीमा जुट्यो राष्ट्र बैंक, राय-सुझाव माग
मौद्रिक नीति तयारीमा जुट्यो राष्ट्र बैंक, राय-सुझाव माग

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ । आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय/सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार सरोकारवा...

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा  प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा  प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्...

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन
निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८÷८९’ नामक...

कुमारी बैंकको करिब ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको करिब ३२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ । बैंकका विद्यमान संस्थापक श...

ग्लोबल आइएमई बैंकद्वारा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना 
ग्लोबल आइएमई बैंकद्वारा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।  बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त 
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त 

काठमाडौं : नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । आज (जेठ २२) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आजै देखिनै लागू हुने गरी ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीको दिएको...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त 
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त 

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पण्डित जेठ २१ बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् ।  वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वि...

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंक...

७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  
७० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ७० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम असार ४ गतेदेखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो...

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो: गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैङ्क तथा वित्तीय सं...

दुई अर्ब ५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ
दुई अर्ब ५० करोड हिनामिना गरेर फरार कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ

काठमाडौं : कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको...

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौं : एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्...

Global IME Bank's ‘Global Smart Plus’ App Now Offers Real-Time Load Feature for E-com Dollar Card
Global IME Bank's ‘Global Smart Plus’ App Now Offers Real-Time Load Feature for E-com Dollar Card

Kathmandu : Global IME Bank Limited's ‘Global Smart Plus’ App now offers real-time load feature for E-com Dollar Card. Now, the users can load money onto their E-com Dollar Card in real-time through the app. With this, customers can instantly load US dollars onto the card from their...