बैंकिङ
एनआईसी एशियाको खस्कियो प्रगति, वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक
एनआईसी एशियाको खस्कियो प्रगति, वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक

काठमाडौं : एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा बैंकले खुद नाफा १ अर्ब ३८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १३.३९ प्...

प्रभु  बैंकको नाफामा छलाङ्ग,  लाभांश क्षमता ५.२० प्रतिशत
प्रभु बैंकको नाफामा छलाङ्ग, लाभांश क्षमता ५.२० प्रतिशत

काठमाडौं : गत आर्थिक वर्षमा प्रभु बैंकले साढे ४ अर्ब खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४९९.०४ प्रतिशत बढी हो । अघिल...

२६७ प्रतिशत बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, लाभांश दिने क्षमता कति ?
२६७ प्रतिशत बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, लाभांश दिने क्षमता कति ?

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य बृद्धि भएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रति...

बैंकहरुको लगानी उठ्नै छाड्यो, ६ अर्ब ८९ करोड लगानी उठाईदिन ऋण असुली न्यायाधीकरणमा मुद्दा
बैंकहरुको लगानी उठ्नै छाड्यो, ६ अर्ब ८९ करोड लगानी उठाईदिन ऋण असुली न्यायाधीकरणमा मुद्दा

काठमाडौं : अर्बौ लगानी नउठ्दा बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । आर्थिक शिथिलताका कारण पछिल्लो समय खासै कर्जाको माग नआइरहेका बेला उता यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु तनावमा परेका हुन् । २०८१ असार मसान्तसम्म ५१ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस...

नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत
नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख ऋणात्मक, खराब कर्जा ९.११ प्रतिशत

काठमाडौं : नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा २ करो...

स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत
स्टान्डर्ड चार्टर्डको मुनाफामा गिरावट, खराब कर्जा २.१४ प्रतिशत

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा सामान्य गिरावट देखिएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३० करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।...

निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा
निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि व्यक्ति वा संथालाई आवेदन दिन आग्रह गरिएको छ। बैंकका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रि...

१० प्रतिशत लाभांश बाँड्दै एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड
१० प्रतिशत लाभांश बाँड्दै एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड

काठमाडौं : एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/...

अब बढीमा दुई वटा लघुवित्तबाट ऋण लिन पाउने
अब बढीमा दुई वटा लघुवित्तबाट ऋण लिन पाउने

काठमाडौं : अब बढीमा दुई वटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । यसअघि एउटा व्यक्तिले एउटा संस्थाबाटै ऋण लिन पाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित...

एमबैंक र आईएमई रेमिट बीच सम्झौता, अब आईएमईबाट आएको पैसा सिधै सहकारीको खातामा 
एमबैंक र आईएमई रेमिट बीच सम्झौता, अब आईएमईबाट आएको पैसा सिधै सहकारीको खातामा 

काठमाडौं : नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रबिधि मैत्री बनाईसकेको मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेड बीच सम्झौता भएको छ । सम्झौता सँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरुले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा ज...

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, को हुन् उनी ? 
ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, को हुन् उनी ? 

काठमाडौं : ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ ९क० बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नि...

ग्लोबल आइएमई बैंकको सिईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सिईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।  यसअघि उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सिईओ) थिए...

आज मौद्रिक नीति नआउने
आज मौद्रिक नीति नआउने

काठमाडौं : आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । नेपाल राष्ट्र बैंक आज सार्वजनिक गर्ने भनिएको थियो । मौद्रिक नीति तयारी नपुगेको भन्दै राष्ट्र बैंक आज सार्वजनिक नगर्ने भएको हो ।  मौद्रिक नीति सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिएको थियो। बैठक स्थगित नभए पनि मौद्रिक नीतिको ए...

ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल
ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युन...

पाँच विकास बैंकसहित आठ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, ५ लाख नगद जरिबाना 
पाँच विकास बैंकसहित आठ कम्पनी राष्ट्र बैंकको कारबाहीमा, ५ लाख नगद जरिबाना 

काठमाडौ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चाैथौ त्रैमासम्म आठ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको व्त्तिीय संस्था तथा सुपरीवेक्षण विभागले वित्त संस्थाका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।  राष्ट्र बैंकले नियामकीय...

प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक
प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक

काठमाडौं : वेब बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सिस्टम (Premium CBS)ले भर्सन २.० सार्वजनिक गरेको छ । नेपालका ५ सयभन्दा बढीलाई कोर बैंकिङ सिस्टम प्रदान गरिरहेको प्रिमियम टेक्नोलोजिज प्रा.ली.ले चालु आर्थिक वर्षको पहिलो दिन (साउन १) देखि ‘प्रिमियम भर्सन २.०’ सार्वजनिक गरेको हो । प्र...

बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 
बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजद...

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 
वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असार महिनाको तुलनामा १३ बैंकहर...

एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !
एघार महिनामा बैंकहरुले कमाए करिब ६२ अर्ब नाफा !

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाफा बढ्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले करिब ६२ अर्ब रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा बैंकहरु तथा वित्तीय संस्थाहरुले ६१ खर्ब ९५ अर्ब ७ करोड नाफा कमाएको हुन् उक्त नाफा ग...

अध्ययनको निष्कर्ष: नियमित बचतले जीवन सन्तुष्टिमा सुधार ल्याउँछ  
अध्ययनको निष्कर्ष: नियमित बचतले जीवन सन्तुष्टिमा सुधार ल्याउँछ  

काठमाडौं : मासिक रुपमा नियमित पैसा बचत गर्दा सुताइ वा निद्रामा सुधार ल्याउने एक अनुसन्धानले देखाएको छ । थोरै थोरै भए पनि मासिक रुपमा बचत गर्दा आराम गर्न र भविष्यको बारेमा आशावादी हुन समेत मद्दत गरेको अध्ययनले देखाएको छ। ब्रिस्टल युनिभर्सिटीका शिक्षाविद्‍हरुले गरेको एक अनुसन्धानको रिपोर्ट अनुस...

बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 
बैकिङ प्रणालीमा थुप्रियो एकैदिन १७ अर्ब निक्षेप, अन्तर बैंक ब्याजदर तीन प्रतिशत भन्दा तल 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  गत बिहिबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ६३ खर्ब ८७ अर्ब रुपैयाँ...

लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 
लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा 

ठमाडौं : लक्ष्मी सनराइज बैंकले करिब ८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बैंकले ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्...

राष्ट्रिय सहकारी बैंक २२ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता
राष्ट्रिय सहकारी बैंक २२ वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं : सहकारीको प्रवर्द्धन, विकास तथा बैँकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैँक ‘राष्ट्रिय सहकारी बैंक लिमिटेड’ स्थापनाको २२औं वर्ष प्रवेश गरेको छ । राष्ट्रिय सहकारी बैंक २०६० असार २५ गते दर्ता भएको थियो । तर, बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरू बीच २०६१ साउन १९ गतेद...

सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 
सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यस्वस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर...