बैंकिङ
ग्लोबल आइएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने
ग्लोबल आइएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प...

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभ...

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक
३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो । ऋणपत्र निष्कासन तथा बिक...

सेन्ट्रल फाइनान्सको साढे दुई लाख कित्ता शेयर बिक्रीमा
सेन्ट्रल फाइनान्सको साढे दुई लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडले साढे दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर खरिद गर्न इच्छ्क लगानीकर्तांले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी...

दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू: राष्ट्र बैंक 
दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू: राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई लाख रुपैयाँ भन्दा कम रकमकोे चेक क्लियरिङ कारोबारमा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।  राष्ट्र बैंकले वित्तीय सूचना मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने जनाएको हो ।  बैंक तथा वित्तीय...

चन्द्रागिरिले हरेक बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
चन्द्रागिरिले हरेक बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार जम्मा गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति ख...

सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सानिमा बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । बैंकले आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि उक्त सेयर त्रिक्रीमा राखेको हो । लगानीकर्ताले लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक ल...

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौं : एनएमबि बैंकले सातै प्रदेशमा वर्ल्ड एमएसएमई डे २०२४ को अवसरमा विशेष समारोहबीच आफ्ना ग्राहकलाई सम्मान गरेको छ। कार्यक्रममा विभिन्न विभिन्न बैंकका ८ सयभन्दा धेरै ग्राहकहरुको उपस्थिति थियो । कार्यक्रमा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको ब्यवसाय प्रवर्दन गर्नको लागि...

विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा
विजय लघुवित्तले लाभांश नदिने, एफपीओ निष्कासन गर्न बोलायो साधारणसभा

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्थाले १५ औं वार्षिक साधारणसभा असार ३० को लागि बोलाएको । संस्थाले धुलिखेल लज रिसोर्टमा असार ३० गते बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभाले एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जन...

रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली
रिलायन्स फाइनान्सका सेयरधनीको हात खाली

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेड सेयरधनीलाई निराश बनाएको छ । फाइनान्सले गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै सेयरधनी निराश भएका हुन् । असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको ल...

नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण  सभा
नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं : नागरिक लगानी कोषले असार ३१ गते सोमबार वार्षिक साधारण सभा गर्ने भएको छ । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिद्वारा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्त...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’
‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

काठमाडौं : सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा स...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्...

प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

कास्की : पोखरा महानगरपालिका वडा नम्बर-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला अदालतले सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन...

सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 
सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साढे एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी एक लाख ६१ हजार ५८० कित्ता शेयर बिक्रीमा ल्याएकोृ हो ।  कम्पनीले संस्थापक बैंकले संस्थापक शेयरधननीले मात्र खरिद गर्न पाउने गरी एक ल...

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालन 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालन 

काठमाडौं : एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा द...

अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनमै उठायो बजारबाट ९० अर्ब 
अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनमै उठायो बजारबाट ९० अर्ब 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट दुई दिनमै ९० अर्ब रुपौयँ उठाएको छ । बैंक तथा व्त्तिीय संस्थामा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार मात्र ५० अर्ब तानेको...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा
ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौं : विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायीक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व सम...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ ।  यसै...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त 
विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त 

काठमाडौं : विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख...

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम
ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष कुश ढकाल, वडा न...

अधिंकाश वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर, कुनको कति ? 
अधिंकाश वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत जेठ महिनाको तुलनामा ११ बैंकहरुल...

आइएमई २४ औँ वर्षमा: “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ मनायो वार्षिकोत्सव
आइएमई २४ औँ वर्षमा: “डिजिटल रूपान्तरणलाई अँगाल्दै” मूल नाराका साथ मनायो वार्षिकोत्सव

काठमाडौँ : नेपाली रेमिटेन्सको पर्यायवाची बन्नपुगेको 'आइएमई' स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ...