काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विच...
गैंडकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थागत विकास तथा क्षमता अभिवृद्धिमा सहमति भएको छ। विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसाय...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ का केही प्रावधान अविलम्ब प्रतिस्थापन विधेयकमार्फत संशोधनका लागि पहल गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । अध्यादेशका केही प्रावधानहरुले सहकारी क्षेत्रलाई क्षयीकरण गर्ने भ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाल सरकारले पुस १४ गते जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’को केही व्यवस्थामा विरोध जनाएको छ। एमालेको केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागले शुक्रबार पत्रकार सम्मेल गर्दै अध्यादेशमार्फत् लिएको स...
ढोरपाटन : प्रतिलिटर दूधमा पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको तेस...
Kathmandu : Stakeholders have raised voice that the Nepal Rastra Bank, the central bank should not enforce its directives and standards to the cooperatives sector when the National Cooperative Regulation Authority has been already constituted. At a discussion proigramme hosted by Nepal Soci...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुने आवाज उठेको छ । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रमका सहभागीहरू...
Kathmandu : The National Cooperative Regulation Authority (NCRA), established in accordance with the ordinance issued by the government to amend the Cooperative Act, 2074 BS, has been inaugurated today. Minister for Land Management, Cooperatives and Poverty Alleviation, Bala Ram Adhika...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्ष अर्जुनप्रसाद पोखरेल, सदस्यहरु गुरुप्रसाद पौडेल र...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । कार्...
दमौली (तनहुँ) : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत...
Kathmandu : The Chief Manager at the Pokhara Royal Saving and Credit Cooperative Society Limited (PRSCCSL) Meelan Dhakal accompanied by other members of the credit union, busied themselves in Britain visiting the famous Rochdale Pioneers Museum and exploring avenues of interrelationship between cred...
काठमाडौं : काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् । महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागद...
पृष्ठभूमि सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले गरेको छ । यो वर्षले सहकारी क्षेत्रसँग सरोकार राख्ने र आवद्ध सम्पूर्णमा विशेष महत्व राख्दछ । साथै यस वर्षले सहकारीहरूको योगदानलाई मान्यता दिने वर्ष पनि हो । सन् २०१२ संयुक्त राष्ट्रसंघ...
काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी...
सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पुस ९ गते जारी गरेको छ । उक्त अध्यादेश मन्त्रिपरिषद्को सिफारिशमा २०८१ पुस १४ गते राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ । अध्यादेश जारी भएसँगै नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छुट्...
Kathmandu : The Nepal Rastra Bank (NRB) has unveiled a draft with new standards to manage savings and credit of cooperative organizations with the government issuing a new law relating to cooperative sector management through an ordinance. In order to maintain transparency and balance in th...
काठमाडौं : सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहितको मस्यौदा सार्वजनिक गरेको छ । पछिल्लो समय ठूलो समस्या देखिएको सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर...
काठमाडौं : बामगती प्रदेश सरकारको थप तीन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । आइतबार सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौंका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसार काठमाडौंको नेशनल नमोबुद्ध बचत तथा ऋण सहक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै उक्त मस्यौदामा सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुसँग राय तथा सुझाव माग गरेको छ । राष्ट्...
काठमाडौं : पछिल्लो समय सहकारी वाङ्मय बलियो हुँदै गएको छ । थुप्रै पुस्तक प्रकाशन हुन थालेका छन् । सहकारीका अवधारणा र विकास, विश्व इतिहास, सिद्धान्त र अभ्यास, वित्तीय परीक्षणका औजाहरु, सहकारीकर्मीहरुका आत्मकथाहरु, सहकारी सामान्यज्ञान लगायत धेरै पुस्तक बजारमा उपलब्ध छन् । यसै सिलसिलामा, न...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रत्यक्षतर्फ (मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत) कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री...
बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ । पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन्...