काठमाडौं : कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । म...
काठमाडौं : काठमाडौं महानगरपालिकामा रहेका सहकारीको समस्या सुल्झाउन कानुन पुनरावलोकन, सहकारी वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना जस्ता काम गर्न विज्ञहरूले १४ बुँदे सुझाव दिएका छन्। कामपाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी संस्थाहरूको समस्या र समाधानका उपाय’ विषयक कार्यशालाबा...
सुनसरी : कोशी प्रदेश सरकारले इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले संस्थालाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले अम्बे कोशीलाई समस्याग्रस्त घोषणा...
काठमाडौं : किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई वार्षिक ८.८८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । संस्थाले ‘किसान स्मार्ट उद्यमी ऋण’ मार्फत सदस्यलाई ५० लाख रुपैयाँसम्म लगानी गर्ने भएको हाे । कर्जाको अविधि १० वर्षसम्म रहने र एक वर्षसम्म ब्याजदर घटबढ नहुने संस्थाले जनाए...
सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप, बचतकर्तालाई न्याय र अनियमिततामा सङ्लग्नलाई सजायः राज्यका नियमनकारी निकायहरु कमजोर भएको मौका पारेर यस बिचमा सहकारी क्षेत्रमा निकै ठूलो अनियमितता भएको तथ्य विभिन्न घटनाक्रमले स्पष्ट पार्दै लगेका थिए । यस सम्बन्धमा सञ्चार माध्यमहरुमा अनेकौं सूचना, समाचार सा...
गण्डकी : कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श...
काठमाडौं : सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश, २०८१ को दफा ४१ को उपदफा (३क) ले ‘कुनै पनि व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन’ भनी व्यवस्था गरेको छ । उ...
काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमा सुरेश थापा नियुक्त भएका छन् । नायव महाप्रबन्धक रहेका थापा खुला प्रतिस्पर्धाबाट महाप्रबन्ध बनेका हुन् । मंगलबार बेलुकी बसेको महासंघ सञ्चालक समितिको बैठकले थापालाई माघ १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि...
सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरी व्यक्तिगत बचतको सीमा निर्धारण गरेको छ। संशोधित सहकारी ऐन २०७४ को दफा ५२ अनुसार एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको सहकारी संस्थामा पचास लाख रुपैयाँसम्म, एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको संस्थामा पच्चिस लाख रुपैयाँस...
काठमाडौं : जिल्ला सहकारी संघ लि. काठमाडौंले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को विषयमा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ र बागमती प्रदेश सहकारी संघमा ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष सुमन केसी नेतृत्वको टोलीले सहकारी विभागका रजिष्ट्रर पिताम्बर घिमिरे...
काठमाडौं : सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ नेपाल राजपत्रमा प्रकाशन भएको छ । अध्यादेश मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ । उक्त अध्यादेशमार्फत सहकारी ऐन २०७४, राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा संशोधन भएको छ । अध्यादेशमार्फत सहक...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृतसहित जारी गरेसँगै कार्यान्वयनको लागि सरकारलाई बाटो खुलेको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले नै सहकारी ऐन २०७४ मा अध्यादेशमार्फत संशोधन गरिएको बताएका छन् । शुक्रबार महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको राष्ट्रिय सहकारी महासंघको ३२औं वार...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन भएको छ। राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बल...
काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष थदेवी पुनको अध्यक्षता एवं संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा अध्यक्षको वार्षिक प्...
गण्डकी : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएप...
काठमाडौं : सर्वोच्च अदालतले सहकारी पीडित सदस्यहरुको पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गराउने योजना कहाँ पुग्यो भनी सरकारलाई प्रश्न गरेको छ । सरकारले रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुबाटै बचत फिर्ता गराउने योजना चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको थियो । समस्याउन्मुख सहकारीबाट पाँच ला...
काठमाडौं : सरकारले सहकारीमा बचत तथा ऋणको सीमा निर्धारण गरेको छ । सहकारी ऐन २०७४ संशोधन गरी व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण गरेको हो । विद्यमान सहकारी ऐन २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको सीमा सम्बन्धीत संस्थाको विनियममा तोकिए बमोजिम हुने व्यवस्था छ । संशोधित ऐनको सोही दफा परिमा...
कास्की : पोखरा महानगरपालिका-२३, स्थित सङ्घर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका छन्। सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सहकारीमा करिब ३ करोड रुपैयाँ अपचलन भएको छ। रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकार...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो ३३ औं वार्षिक साधारण सभा पुस ५ र ६ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवल शहरमा सम्पन्न गरेको छ । सकसको अवस्थाबाट सहकारी क्षेत्र गुज्रिरहेको समयमा काठमाडौं बाहिर साधारणसभा र त्यो पनि दुई दिन गर्नु संघका लागि चुनौतीपूर्ण थ...
काठमाडौं : सहकारीको प्रवर्द्धन, विकास तथा बैंकिङ्गको लागि सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत...
काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । ठगी प्रकरणमा संलग्न रहेका जिवी राईसहित १९ जनालाई शुक्रबार कास्की जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।&nb...
अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए । उनले भने, &ldq...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीले बैंकलाई व्यवसायिक रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बैंकको २१ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सहकारी बैंकको खराब कर्जा धेरै भएका कारण सदस्यहरुलाई आवश्यकता अनुसार सुवि...