सहकारी
सम्सरा रेमिटबाट पठाएको पैसा अब सिधै सहकारीको खातामा
सम्सरा रेमिटबाट पठाएको पैसा अब सिधै सहकारीको खातामा

काठमाडौं : सम्सरा रेमिटमार्फत पठाएको पैसा सिधै सहकारीको खातामा पैसा जम्मा हुने भएको छ । विश्वको जुनसुकै स्थानबाट सम्सरा रेमिटमार्फत पठाएको पैसा अब एम बैंक मोबाइल बैंकिङमार्फत सिधै सहकारीको खातामा जम्मा हुने भएको हो । यो सेवा एम बैंकले आजबाट सुरु गरेको हो । एम बैंकमा आबद्ध पाँच सयभन्दा बढी सहका...

सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  
सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताएका छन् । मोरङको उर्लावारीमा १६ वटा कृषि सहकारी संस्थाहरुका सञ्चालक, लेखा...

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन : केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।  सोमबार र मंगलबारको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएएको छ । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि...

सहकारीको फाइल सिस्टमबाट हटाइदिने अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या
सहकारीको फाइल सिस्टमबाट हटाइदिने अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या

काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु...

केराका रेशाबाट विभिन्न सामाग्री उत्पादन गर्दै सहकारी
केराका रेशाबाट विभिन्न सामाग्री उत्पादन गर्दै सहकारी

कैलाली : केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका-८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको र...

विकू बचतको सदस्य केन्द्रित नयाँ कार्यक्रम: चुलोदेखि चौतारोसम्म 
विकू बचतको सदस्य केन्द्रित नयाँ कार्यक्रम: चुलोदेखि चौतारोसम्म 

गैंडाकोट (नवलपरासी) : समुदायमा आधारित नेपालकै उत्कृष्ट सहकारी विकू बचत तथा ऋण सहकारी संस्थाले ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रम सुरु गरेको छ।  विशेषगरि समान कार्य, पेशा तथा व्यवसायसँग सम्बद्ध महिला सदस्यहरुको समान स्तरमा समुहहरु गठन गरि व्यावसायिकता विकास, जीवनशैलीमा सहजता, का...

गरिबको पैसा डुबाउने सहकारीहरु कारवाहीको दायरामा आउँछन् : मन्त्री श्रेष्ठ
गरिबको पैसा डुबाउने सहकारीहरु कारवाहीको दायरामा आउँछन् : मन्त्री श्रेष्ठ

काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले सहकारीका नाममा गरिबको पैसा अपचलन गर्ने र अनुउत्पादक क्षेत्रमा लगानी गरेर रकम डुबाउनेहरुलाई कारवाही गरेरै छाड्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मन्त्र...

सहारा नेपाल साकोसको कुल सम्पत्ति १८ अर्ब नजिक, संस्थागत पुँजी ७.३७ प्रतिशत
सहारा नेपाल साकोसको कुल सम्पत्ति १८ अर्ब नजिक, संस्थागत पुँजी ७.३७ प्रतिशत

झापा : नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ ।  झापाको बिर्तामोडमा-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको संस्थागत पुँजी ७.३७ प्रतिशत रहेको छ । कुनै पनि सहकारी बलियोपनको आधार भ...

सहकारी सिङ्गो अर्थतन्त्रको आधार: मन्त्री अधिकारी
सहकारी सिङ्गो अर्थतन्त्रको आधार: मन्त्री अधिकारी

लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताएका छन्। बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री...

बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवच ‘स्थिरीकरण कोष’
बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवच ‘स्थिरीकरण कोष’

काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने ‘स्थिरीकरण कोष सबल’ बन्दै गएको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवच पनि हो । बचत तथा ऋण सहकारीहरुको कारोबारमा बिद्यमान जोखिम व्यवस्थापन गरी संस्थागत सुरक्षामार्फत सदस्यहरुको बचत सुरक्षित ‘स्थिरीकरण कोष&r...

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङ्टार, उत्साहित छन् सहकारीका सदस्य
दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङ्टार, उत्साहित छन् सहकारीका सदस्य

गोरखा : पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सँगै पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ । किसानहरूको आर्थिक स्थिति...

खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 
खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक करिब ४६ कराेड रुपैयाँ नोक्सानीमा रहेको  छ ।  गत आवको सोही अवधिको एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ घाटमा रहेको बैंकको नोक्सानी घटे...

द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई जेष्ट आइडियोलोजीको सहयोग
द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई जेष्ट आइडियोलोजीको सहयोग

काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल सहयोग गरेको छ। जेष्ट आइडियोलोजी साकोसले शुक्रबार संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक दैनिक उपभोग्य वस्तुहरु सहयोग...

‘नेफ्स्कूनले ऋण असुली तीब्र पार्दै जोखिम व्यवस्था बलियो बनाएको छ’
‘नेफ्स्कूनले ऋण असुली तीब्र पार्दै जोखिम व्यवस्था बलियो बनाएको छ’

२०४५ साल साउन ३२ गते स्थापाना भएको मुलुकको जेठो सहकारी संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सदस्यहरुको दिगो संस्थागत विकास, प्राविधिक सक्षमता, वित्तीय सुशासन, मानव संशाधन व्यवस्थापन, व्यवस्थापकीय उत्कृष्टता, गुणस्तर अभिवृद्धिमा निरन्तर प्रत्यक्ष र प्रभावकारी सहयोग पुर्याउँदै आएको...

सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)
सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)

यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो ।...

६५० बढी संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण गर्दै नेफ्स्कून
६५० बढी संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण गर्दै नेफ्स्कून

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हाल ६ सय ५० बढी सदस्य संस्थाहरुको नियमित गैरस्थलगत जोखिम सुपरिवेक्षण गर्दै आएको छ । संघले सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत यो काम गर्दै आएको हो । यस कामका लागि १९ जना कर्मचारी नियमित खटिएका छन् । भौतिक सुपरिवेक्षणको लागत, समय...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त
जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी
ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी

काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड आइतवारबाट सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्था सञ्चालनका लागि अनुमति दिएसँगै आइतवारबाट सञ्चालनमा आउने भएको हो । संस्थाका सदस्यहरुद्वारा गठित समितिलाई दैनिक...

सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित
सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरी बचतकर्ताको बचत फिर्ता गराउने प्रक्रिया सुरु गरेको छ। कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि ३५ दिने सूचना प्रकाशन गरेको छ । २०७६ सालमा सम...

कृषि फार्म चलाउँदै रोयल सहकारी, भाडामा कृषि फार्मको खोजी
कृषि फार्म चलाउँदै रोयल सहकारी, भाडामा कृषि फार्मको खोजी

काठमाडौं : बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि फार्म सञ्चालन गर्ने भएको छ। संस्थाले मंगलबार सूचना जारी गर्दै बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिका क्षेत्रभित्र न्यूनतम २० रोपनीसम्म जग्गामा फैलिएको कृषि फार्म भाडामा दिने निर्णय संस्थाल...

पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’
पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’

तुलसीपुर : तुलसीपुरस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो ।  संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई...

सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 
सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 

काठमाडौं : सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा १४ जना सांसादले अस्वीकार प्रस्ताव दर्ता गराएका छन् ।  संसद् सचिवालयका अनुसार सांसदहरू चन्दा कार्की, सोबिता गौतम, बिनिता कठायत, तोसिमा कार्की, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, पूर्ण ब...

Depositors money should not be risked:  NC President Deuba
Depositors money should not be risked: NC President Deuba

Kathmandu : Nepali Congress President and former Prime Minister Sher Bahadur Deuba has said the money deposited by the commoners in cooperatives should not embezzled.  President Deuba said it while inaugurating a daylong seminar his party organized on 'Nepali Congress and Cooperatives...

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव, छलफल गर्ने प्रतिवद्धता
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव, छलफल गर्ने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर...