काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सवकै दिन कडा सूचना जारी गरेको छ। २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले बुधबार जारी गरेको सूचनामा इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा सहकारी संस्थाको दर्ता खारेजीसम्मको कारबाही हुने स्पष्ट पारेको छ। सहकारी ऐन, २०७४ ब...
पनौती (काभ्रे) : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२औँ स्थापना तथा एकीकरण दिवस भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम...
संक्षिप्त लेखसार सहकारी क्षेत्र नेपालमा समावेशी आर्थिक विकास, ग्रामीण वित्तीय पहुँच विस्तार र सामाजिक एकताका लागि एक आधारभूत संरचना हो । विशेषतः बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्थाहरूले लाखौँ नागरिकको पूँजी, श्रम र विश्वासलाई परिचालन गर्दै आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएका...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा डा कुमार इङ्नामले राष्ट्रिय सहकारी नियमन आयोग कर्मचारीकेन्द्रित मात्र भएको टिप्पणी गर्दै सहकारी क्षेत्रमा बेथिति निम्याउने कर्मचारीहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार राष्ट्रिय सहकारी नियमन आयोगको प्रथम वार्...
काठमाडौं : बचत तथा ऋण सहकारी संघ लि. झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ६३ र ओलीले ४८ मत पाएका थिए। अन्य पद भने सर्वसम्मत भएको थियो । नवनिर्वाचित समितिको उपा...
काठमाडौं : कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । संस्थाले स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम सुरु ग...
काठमाडौं : सहकारी विभागले २०८२ पुस २४ गते राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुलाई पत्राचार गर्दै शाखा बन्द गर्न आशय व्यक्त गरेको विषयप्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेफ्स्कुनले सहकारी ऐन, २०७४ अनुसार स्वीकृत त...
काठमाडौं : कर्जा सूचना केन्द्र लिमिटेड बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सदस्यता खुला गरेको छ । केन्द्रले सूचना जारी गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिएका सहकारीहरुका लागि सदस्यता खुला गरेको हो । कर्जा सूचना केन्द्र लिमिटेडले “सदस्यता संस्था(हरू) दर्...
काठमाडौं : बिर्तामोड-२ चारपाने, झापामा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति २० अर्ब नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८२ को पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको बाह...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक आर्थिक वर्षको पस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको कुल ऋण लगानी १६ अर्ब ८६ करोड सात लाख ८६ हजार रुपैयाँ पुगेको छ भने कुल बचत ४८ अर्ब ५१ करोड ६७ लाख ६४ हजार रुपैयाँ पुगेको छ। बैंकको वित्तीय व...
काठमाडौं : कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा जनप्रतिनिधि, शिक्षक र कर्मचारी रहन नपाउने स्पष्ट पारेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सहकारी...
धनगढी : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) शेयर सदस्य रहेको किसान सहकारी र निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटलबीच मंगलबार स्वास्...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘सञ्चालन इजाजतपत्र’ पाउने सहकारीको संख्या १६१ पुगेको छ । मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको प्राधिकरणले हालसम्म १६१ सहकारी...
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरुको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउनेले उद्देश्यले ‘विद्यार्थी सशक्तिकरण कार्यक्रम-२०८२’ सम्पन्न गरेको छ। कोटेश्वरस्थित कस्मिक इन्टर...
काठमाडौं : संयुक्त राष्ट्र संघीय महासभाले प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ र २०२५ को सफलतासँगै यसको भूमिकालाई थप प्रोत्साहित गर्न प्रत्येक दशकमा विश्वभर अन्तर्राष्ट्रिय सहकारी वर्ष...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको ३३ औं वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष पदेन सञ्चालक रहने विगतको निर्णयलाई सच्याएको छ। महासंघमा अध्यक्षको पदावधि सकिएपछि निवर्तमान बनेर अध्यक्ष पछिको बरियतामा बस्ने विगतको निर्णय सच्याउँदै निवर्तमान अध्यक्षलाई पदेन नबनाउने गरी विनियम स...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी अध्यक्ष ओमदेवी मल्लले प्रतिकूल स्वास्थ्यका कारण संघको ३३औं वार्षिक साधारणसभामा भौतिक रुपमा उपस्थित हुन नसकेको बताउँदै प्रतिनिधिहरु समक्ष क्षमा याचना गरेकी छिन् । साथै उनले स्वास्थ्यमा सुधार हुनासाथ स्वदेश फर्केर जिम्मेवारी सम्हाल्ने बताएकी छिन...
मुलुककै ठूलो सहकारी झापास्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको सोचदेखि सफलतासम्म जोडिएका अभियन्ता हुन् महेन्द्र कुमार गिरी । कुशल सहकारी सञ्चालक उनी उत्तिकै कुशल व्यवस्थापक पनि सावित भएका छन् । उद्यमशीलता, कृषि, नवप्रवर्तन, लगानी आदिका क्षेत्रमा समेत गिरी समानान्तर तवरले आवद्ध छन् । र, सकारात्मक सोच...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को बोर्ड बैठकले सञ्चालक वीरबहादुर रावत भोटेलाई निलम्बन गर्ने निर्णय गरेको छ । आज बसेको नेफ्स्कूनको भर्चुअल बोर्ड बैठकले सञ्चालक रावतलाई निलम्बन गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। संघकी...
काठमाडौं : सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । २०६३ पौष १९ गते २६ जना सदस्य र २६ हजार शेयर पुँजीबाट सुरु भएको सहयात्री साकोस आज ४ हजार २ सय २१ जना सेयर सदस्य र १ हजार ८ सय ५५ जना बाल बचतकर्ताको ‘सहयात्री’ बनेको छ। संस्थाले शनिबार २...
काठमाडौं : नेफ्स्कूनका सञ्चालक विर बहादुर रावत (भोटे)लाई घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि तत्कालै निलम्बन गरि बर्खास्त गर्न नेफ्स्कूनमा कार्यरत कर्मचारीहरुले माग गरेको छ। पौष १८ गते शुक्रबार सुर्खेत सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरे...
मकवानपुर : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले २१औं वार्षिकोत्सव शुक्रबार भव्य समारोहको बीच मनाएको छ । `साँस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनमा सहकारी अभियान´ भन्ने नाराका साथ विशेष साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।...
काभ्रे : सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा शुक्रवार सम्पन्नभएको छ । क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा आयोजित सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प...