वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा
प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं : प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस...

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्- सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ
छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्- सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्ले...

अर्गानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना
अर्गानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका ९ का शिवलाल तिमिल्सेनाले यतिबेला सदरमुकाम मार्तडीमा अर्गानिक बस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय दिँदै आएका छन् । ४० बर्षसम्म शिक्षक पेशा अगाँलेका उनले शिक्षक पेशाबाट सेवा निवृत भए पश्चात् मार्तडीमा आफ्नै अर्गानिक बस्तुको संकलन तथा बिक्रिवितरण केन...

सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल 
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल 

रौतहट : रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै  रहेको छ । तर छठ पर्वले जातीय भेदभाव धनि र गरिब बिचको असमानता भावनाको पनि अन्त्य गरेको  देखिन्छ । यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै  छठको...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् । मन्त्री नियुक्तिको लागि...

छठ पर्वको सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने 
छठ पर्वको सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक १० गते सोमबार बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो । विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका...

विश्वकप लिग–२: अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
विश्वकप लिग–२: अमेरीकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो । अमेरिकाका ओपनर स्मित...

झिनो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा समेटियो कारोबार 
झिनो अंकले बढ्यो शेयर बजार, साढे दुई अर्बमा समेटियो कारोबार 

काठमाडौं : तिहार बिदापछि खुलेको साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा बन्द भएको हो । कात्तिक २ गते आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९८ कम्पन...

चीनद्वारा ‘गाओफेन–१४ ०२’ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
चीनद्वारा ‘गाओफेन–१४ ०२’ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं : चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइए...

बाउली खोला पुल पाँच वर्षदेखि अलपत्रः सुदूरपश्चिमको ‘गौरव’आयोजनामा चरम लापरवाही
बाउली खोला पुल पाँच वर्षदेखि अलपत्रः सुदूरपश्चिमको ‘गौरव’आयोजनामा चरम लापरवाही

बाजुरा : बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो । निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको...

तीन महिनामा भित्रिए दुई हजार ६२० युनिट इभी गाडी, करिब चार अर्ब उठ्यो राजस्व 
तीन महिनामा भित्रिए दुई हजार ६२० युनिट इभी गाडी, करिब चार अर्ब उठ्यो राजस्व 

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ६२० युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । यस अवधिमा सरकारले छ अर्ब २५ करोड ५ लाख ५८ हजार रुपैयाँ उक्त संख्यामा गाडी आयात गरेको हो । भन्सार विभाग तथ्यांकअनुसार विद्युतीय गाडीको आयातबाट तीन अर्ब ९१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व स...

साढे चार खर्बको आयात हुँदा ८९ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा करिब चार खर्ब ! 
साढे चार खर्बको आयात हुँदा ८९ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा करिब चार खर्ब ! 

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १९.७९ प्रतिशत र निर्यात ८९.६४ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालले करिब चार खर्ब रुपै...

अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु: दुर्गा प्रसाईँ 
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु: दुर्गा प्रसाईँ 

काठमाडौं : ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।  आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश...

मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगै ‘द बीस्ट’ नामक राष्ट्रपतिको विशेष सवारीमा क्वालालम्पुर कन्भेन्सन सेन्टरतर्फ प्रस्थान गर्नु अघि ट्रम्पलाई भव्य स...

प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी, आजै शपथ 
प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी, आजै शपथ 

काठमाडौं  : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो । तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा साढे ११ हजार रुपैयाँले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा साढे ११ हजार रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २६५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने  
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने  

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजी...

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् युनिलिभर नेपालको लाभांश 
आजसम्म कायम शेयरधनीहरुले पाउँछन् युनिलिभर नेपालको लाभांश 

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्दैछ। जसअनुसार भोली अर्थात कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले...

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । यो लिगको ८६ औँ खेल हो । आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ९० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ९० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २९ गते मात्र ३५ अर्ब तानेको बैकले पुनः ४२ दिनका ल...

नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह
नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह

काठमाडौं : अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । ढकालले अमेरिकामा...

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं : ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रका...

वीरगन्ज नाकाबाट इभी आयातमा १३६ प्रतिशत वृद्धि
वीरगन्ज नाकाबाट इभी आयातमा १३६ प्रतिशत वृद्धि

वीरगन्ज : डिजल, पेट्रोलबाट सञ्चालन हुने परम्परागत सवारी साधनलाई विद्युतबाट चल्ने इलेक्ट्रोनिक्स भेइकल (इभी) ले विस्थापित गर्दै गएको छ । डिजल-पेट्रोलको दिनानुदिन बढ्दै गएको मूल्य र परम्परागत सवारीको मर्मत-सम्भारमा लाग्ने खर्चले गर्दा नेपाली उपभोक्ता इभीतर्फ आकर्षित हुँदै गएका छन् । नेपाली उपभ...

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

काठमाडौं : छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बस...