काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन (Burn) उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। प्...
बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षका लागि सदस्यकेन्द्रित र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संस्थाले गर्भदेखि मृत्युसम्म सदस्यको जीवनका प्रत्येक चरणमा साथ दिने व्यवस्था गर्दै महिला तथा युवाको उद्यमशीलता विकासलाई विशेष प्राथम...
काठमाडौं : नेपाल राष्ट्र बैंक नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। बुधबार एक सुचजना जारी गर्दै राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई २०७७ फागुन १८ गते प्रदान गरेको भुक्तानी सेवा प्रदायकको...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा उनले निजी क्षेत्रलाई राज्...
काठमाडौं : नेपाल बीमा प्राधिकरणले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख तयार गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका साथै वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरुले बीमा मार्फत वन्यजन्तुबाट...
काठमाडौं : काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल...
काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्षका रुपमा घोषणा गर्...
काठमाडौं : काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सरकार सक्रिय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्...
काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६० कम्पनी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग तत्काल ठोस कदम चाल्न माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले न्यायका लागि विपन्न नागरिकहरू पटक–पटक सडकमा आउनुपर्ने र लामो दूरी पैदल हिँड्नुपर्...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टा छुट्टै भेटेर आगामी वर्ष...
काठमाडौं : नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू प्लस समुदायका सदस्यहरूका लागि २८ दिने वेलनेस थेरापी (स्पा) त...
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । समितिको बैठकमा बोल्दै सांसद अन्सारीले ग्...
काठमाडौं : चालु आर्थिक वर्षको जेठसम्ममा नेपालको खुद सेवा आय साढे ७२ अर्ब रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा खुद सेवा आय रु। ७२ अर्ब ५४ करोडले घाटामा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अव...
नयाँ दिल्ली : भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) आजदेखि लागू भएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै बेलायतबाट भारत आयात हुने ह्विस्की, जिन, विलासी कार, कपडा, जुत्ता, खाद्य सामग्री, सौन्दर्य प्रसाधन तथा चिकित्सकीय उपकरणलगायतका वस्तुमा लाग्दै आएको आयात शुल्क क्रमशः घ...
बेइजिङ : चीनको आर्थिक वृद्धिदर अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिक अवधिमा तीव्र रूपमा घटेको छ। कमजोर घरेलु माग र इरान युद्धका कारण तेलको मूल्यमा परेको प्रभावले चीनको अर्थतन्त्रमा दबाब बढाए पनि देशको निर्यात भने बलियो देखिएको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको आधिकारिक तथ्...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले नेपालको पुँजीबजार विकासको महत्वपूर्ण मोडमा उभिएको भन्दै संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको सु...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ८०० रुपैयाँमा कार...
काठमाडौं : नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ । नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना के.सी, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी तथा डा. शोभिता श्रेष्ठ ढकाल रहेका छन् । पर्यटन ऐन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३० गते १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको...
काठमाडौं : विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पुर्याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपत्कालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ । मन्त्रालयमा आज आयोजित छलफलमा विपद्को पूर्...
काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले अघि बढाएको प्रस्ताव अनुसार सरकारले बीउबिजन सम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली-२०८३ स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीले अघि बढाएको प्रस्ताव अनुसार क...
काठमाडौं : बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको...