काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पार्टनर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि द...
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ७१ लाख ५७ हजार...
काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने भएको छ । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको संस्थापक शयर खरिद गर्ने निर्णय गरेको हो । रु रु जलविद्युतले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरमा म्याग्दी हाइड...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजा...
काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छिन् । मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटे...
काठमाडौं : विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताएकी छिन् । मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४औँ स्थापना दिवसको अवसरमा देशभरका सातै प्रदेशमा एकैसाथ “सहकारी पुनर्जागरण स् चुनौतीलाई अवसरमा बदल्ने रणनीति, कानुनी परिवर्तन र समाधानको योजना“ विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीहरूमा सहकारी क्ष...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार २४ गते २० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेक...
काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (ब्याज तथा जरिवाना) मा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योर...
काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब एक अर्ब रुपैयाँ पुग...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ) बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम नेपाल&...
काठमाडौं : नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल सेवाग्राहीका लागि नयाँ ‘नमस्ते रिकरिङ २९९’ सार्वजनिक गरेको छ। मासिक रूपमा स्वतः नवीकरण हुने यो प्याकेजमा भ्वाइस, डाटा र एसएमएस सेवा रहेका छन् । टेलिकममा अनुरा रु २९९ मा उपलब्ध हुने यस प्याकेजको अवधि ३० दिन रहनेछ। प्याकेजमा ग्रा...
काठमाडौं : पछिल्ला वर्षहरुमा ह्याम्स हस्पिटल सञ्चालन गर्दै आएको हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स) को व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले एक अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तु...
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस) मा अत्यावश्यक र दैनिक सेवा प्रवाहमा प्रत्यक्ष समस्या पर्ने अवस्था बाहेक करार सेवामा कर्मचारी नराख्न निर्देशन दिएका छन् । सार्वजनिक सञ्चारम...
काठमाडौं : वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो कार्यकालमा हासिल गरेका प्रमुख उपलब्धि, नीतिगत सुधार तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गित...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नेभन्दा निश्चित समयसीमा दिएर सुधार र व्यवस्थापन गर्दै लैजानुपर्ने बताएकी छन्। विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विग...
Kathmandu: A breathtaking video captured on the Xiaomi 17 Ultra smartphone by world-renowned mountaineer Gelje Sherpa during his ascent of Mount Everest has been released. Filmed in one of the world's harshest environments-marked by extreme cold, low oxygen levels, strong winds, and constant...
बेइजिङ : बेइजिङस्थित नेपाली दुतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले बेइजिङ्मा आयोजना गरेको नेपाल चाइना इन्भेष्टमेन्ट एण्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी व्वसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनसक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लाग...
काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिको स्वागत गर्दै यसले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ। परिसंघले एक विज्ञप्ति जारी गर्द...
काठमाडौं : नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा २० हजार ८४३ नयाँ ग्राहक थपिएका छन्। गत बैशाख मसान्तसम्म ३४ लाख ८७ हजार ९७२ रहेको कुल इन्टरनेट ग्राहक संख्या वैशाख मस...
काठमाडौं : भारत सरकारले स्मार्टफोन, ल्यापटप, स्मार्ट टिभी तथा वेयरेबल उपकरण (स्मार्टवाच, फिटनेस ब्यान्ड आदि) निर्माणमा प्रयोग हुने कच्चा पदार्थ र उपकरणमा लाग्दै आएको आधारभूत भन्सार महसुल हटाउने निर्णय गरेको छ। भारतको वित्त मन्त्रालयले सूचना जारी गर्दै डिस्प्ले एसेम्बली, लिथियम-आयन सेल...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबार सार्वजनिक बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भ...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २८२...