वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पञ्चकन्या माई हाइड्रोपावरले कमायो २ करोड १३ लाख नाफा 
पञ्चकन्या माई हाइड्रोपावरले कमायो २ करोड १३ लाख नाफा 

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रो...

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 
सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.०६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा...

नाफासँगै घट्यो सूर्योदय वोमी लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो सूर्योदय वोमी लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले कम हो...

आशा लघुवित्तले कमायो साढे तीन करोड नाफा, प्रतिशेयर आम्दानी कति ?  
आशा लघुवित्तले कमायो साढे तीन करोड नाफा, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १७.४८ प्रतिशतले बढी हो । गत वर्षको स...

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं : करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो ।  यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल...

नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशतले बढी हो । गत...

गरिमा विकास बैंकको चार लाख कित्ता बढी शेयर बिक्रीमा 
गरिमा विकास बैंकको चार लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : गरिमा विकास बैंकले चार लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९ सय ९० कित्ता शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन...

‘आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ’ 
‘आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ’ 

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको भ्रष्टाचारका प्रति शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले निर्वाचनका बेलामा जनतासामु गरेको वाचाअनुरुप विकास, समृद्धि, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा काम गर्न...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । त्यस्तैं चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी...

ब्याज आम्दानी घट्दा नाडेप लघुवित्तको नाफामा असर 
ब्याज आम्दानी घट्दा नाडेप लघुवित्तको नाफामा असर 

काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा १८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६५.३२ प्रतिशतले कम हो । गत व...

महिला लघुवित्तको खराब कर्जा ६.०३ प्रतिशत बिन्दुले घट्यो 
महिला लघुवित्तको खराब कर्जा ६.०३ प्रतिशत बिन्दुले घट्यो 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशतले कम हो । गत वर्...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल 
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल 

काठमाडौं : नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामार...

चोरले एक तोला सुन निलेपछि...
चोरले एक तोला सुन निलेपछि...

पाँचथर : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  जिल्ला प्रहरी कार्...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा 
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते

काठमाडौं : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा गोविन्द रिजालको मृत्यु भएको काठमा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप
गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

वासिङ्टन : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जीएसएम एरे...

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु चयन 
नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु चयन 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु चयन भएका छन् । बैंकको गत वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति रहेका मलेकुलाई अध्यक्षमा चयन गरेको हो । बैंकको वैशाख १८ गते सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीमा तानसेन न.पा १, पाल्पाका चन्द्रमान मलेकु र सिरान्चोक ८...

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा
बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

कैलाली : कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स...

हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार कम्पनीको ४ प्रतिशत बोनस शेयर सचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता, के भयो छलफल ? 
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता, के भयो छलफल ? 

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय
उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

मनहरी : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन 
दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तक्र्रियामा आइतबारे मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण नि...

सीप मेलामा दश हजार बढीको आवेदन
सीप मेलामा दश हजार बढीको आवेदन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइर...

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न केयुसँग सहकार्य
मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न केयुसँग सहकार्य

काठमाडौं : मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गरेको छ ।  एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालय अन्र्तगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्...