वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौंमा ल्याब खोल्न नेक्सजेन र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता  
काठमाडौंमा ल्याब खोल्न नेक्सजेन र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता  

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यहि वैशाख २० गते बीरगंजमा भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध...

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पनीको शे...

देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्यः पर्यटन मन्त्री
देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्यः पर्यटन मन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य भएको बताएका छन् । विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदा...

डढेलोले सखाप पार्यो दुना टपरी बेचेर घरखर्च धान्ने ज्ञानुकाको सपना
डढेलोले सखाप पार्यो दुना टपरी बेचेर घरखर्च धान्ने ज्ञानुकाको सपना

मन्थली : दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ ।   रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउ...

ट्रेजरीमार्फत २३ अर्ब ८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत २३ अर्ब ८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २३ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब ८...

कोरला नाकामा विद्युत् विस्तार
कोरला नाकामा विद्युत् विस्तार

म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाकामा यसअघि विद्युत् लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन । मुस्ताङसमेत कार्यक्षेत्र भएको नेपाल वि...

माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिस डाँडामा पुनले आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरे ।  मन्त्री पुन माओवादी केन्द्रका उपमहास...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी
नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।  विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी...

हकप्रद जारी गर्न लागेको बुद्ध भूमि नेपाल हाइड्रोपावरको नाफासँगै बढ्यो इपीएस 
हकप्रद जारी गर्न लागेको बुद्ध भूमि नेपाल हाइड्रोपावरको नाफासँगै बढ्यो इपीएस 

काठमाडौं : बुद्ध भूमि नेपाल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा १० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।  गत वर्षको सोही अवधिमा ३४ लाख १६ हजार रुपैयाँ रुपैयाँ नोक्सानी व्यहोरेको...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्...

खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी
खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बिु ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको...

मोलुङ हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो  
मोलुङ हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो  

काठमाडौं : मोलुङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा एक करोड ८१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा दुई करोड ६५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नोक्सा...

विद्युत बिक्री आम्दानी घट्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी बढ्यो 
विद्युत बिक्री आम्दानी घट्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी बढ्यो 

काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  यस अवधिमा २ करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा एक करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीको नोक्सा...

‘नेपालको आर्थिक विकासमा जापानले थप दृढताका साथ सहयोग पुर्याउनेछ’ 
‘नेपालको आर्थिक विकासमा जापानले थप दृढताका साथ सहयोग पुर्याउनेछ’ 

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्वन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासक...

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

गोरखा : गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ ।  विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थिय...

राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा
राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं : राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय लगिएको छ । ढुंगाना गत असार महिनामा विभागको महानिर्देशकमा नियुक्त भएका थिए । उनी विरुद्ध कोटीभीटी कम्पनीको राजस्व...

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि....
घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि....

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल) को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो । रु छ हजार पाँच...

खराब कर्जा घट्दा जाल्पा सामुदायिक लघुवित्तको नाफामा सुधार 
खराब कर्जा घट्दा जाल्पा सामुदायिक लघुवित्तको नाफामा सुधार 

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको सोही अवधिमा ३ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ 
घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ 

काठमाडौं : अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन ।  भूमि व्यव...

नाफासँगै बढ्यो इन्फिनिटी लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो इन्फिनिटी लघुवित्तको प्रतिशेयर आम्दानी 

 काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २८० प्रतिशतले बढी ह...

जापानी परराष्ट्रमन्त्री आज नेपाल आउँदै
जापानी परराष्ट्रमन्त्री आज नेपाल आउँदै

काठमाडौं : जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने 
प्रभु महालक्ष्मी लाइफले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजर/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीले नविकरण गर्नुपर्ने बीमालेखको मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रत्रिया पुरा गरेका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमाले...

महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

पाल्हीनन्दन : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका(१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो ।...

यस्ताे छ आइतबार सुनचाँदीको मूल्य
यस्ताे छ आइतबार सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनकाे मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य शुक्रबारकै मूल्यमा कारोबार भएको हो । त्यस्तै चाँदीको ताेलामा ५ रुपैयाँले घटेकाे छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी स...