सल्लेरी : सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसक्नुभएका उहाँ मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउँछन् । उनल...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित फागुन २० गते ३० औं बार्षिक साधारण सभा बोलाएको हो । सो सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत करसहिको नगद ला...
कञ्चनपुर : तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्न जान्छन् । उनले स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी बेच्ने गर्दै आएका छन् । कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरे...
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत फागुन १५ गतेसम्म व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा फागुन १ गतेदेखि १५ गतेसम्ममा नविकरण/...
काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो
ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको...
ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा -मुकुमलुङ) मा गत माघ महिनमा २४ लाख १ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा ६ हजार७ सय १ जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख १ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको...
काठमाडौं : आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको सात महिना अर्था माघ मसान्तसम्म लक्ष्यको ८०.३० प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा २ खर्ब ७९ अर्ब ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । माघ मसान्तसम्म विभागले ३ खर्ब ४७ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने...
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतय...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र ते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गर्ने तीन विकास बैंक र दुई फाइनान्स कम्पनीका सञ्चालक समिति, अध्यक्ष र सीईओ कारवाहीमा परेका हुन् । राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकका सञ...
काठमाडौं : पछिल्लो समय शेयर बजार बढेसँगै पूँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्म शेयर बजारबाट पौने तीन अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । लगानीकर्ताले साउनदेखि माघ मसान्तसम्म सरकारलाई दुई अर्ब ८६ करोड ६० लाख २६ हजा...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट माघ २५ गते स्वीकृत गरेको हो । कम्पनीले सार्व...
काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (फागुन २ गते) देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ४५ करोड रुपैया...
काठमाडौं : घोराही सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०८०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ५४ लाख रुपैया...
काठमाडौं : नेपालकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारी विकू बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य संगसंगै विकू को ३३औं श्रृखला सम्म आईपुगेको छ । यस कार्यक्रम अन्तरगत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु संगै सदस्यको मझेरीमै बसेर जानकारी तथा भलाकुसारी गर्ने गरिन्छ । जहाँ सदस्यका कुरा, सुझाव तथा आग्रह...
काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म रु पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । यो कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत हुन...
नवलपुर : विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसा...
कञ्चनपुर : पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका हुन्। कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ७० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । कृषि ज्...
पाटन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् । आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक...
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा नेपालमा आउने वैदेशिक लगानी घटेको छ । गत पुसको तुलनामा उक्त लगानी करिब ७९ करोड ७५ लाख रुपैयाँले घटेको हो । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा गत मंसिरमा केही सुधार देखिएपनि पुसदेखि भने फेरी घट्न पुगेको छ । सरका...
काठमाडौं : एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।&nb...
काठमाडौं : सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिले संस्थागत निक्षेपकर्तालाई एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था बाहेक अन्य व्यवस्था नगरेका कारण लगानीकर्ताहरु निराश बनेका छन् । लगानीकर्ताको अपेक्षा अनुसार मौद्रिक नीति नआउँदा मौद्रिक न...
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा घर जग्गा कारोबारबाट घरजग्गा कारोबारबाट साढे तीन अर्ब बढी राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार घरजग्गाको कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ । विभागका अनुसा माघ महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्...