वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो
चीनको ग्यास खपत ७.६ प्रतिशतले बढ्यो

बेइजिङ : चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७।६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो । सन् २०२३ को...

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन
लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

झापा : अर्थमन्त्री डा प्रकाशशरण महतले काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाँचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले भन्सारको निरीक्षण...

‘सहकारी अभियान सफल बनाउन सरकारको साथ आवश्यक छ’
‘सहकारी अभियान सफल बनाउन सरकारको साथ आवश्यक छ’

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) का अध्यक्ष उद्भव सापकोटाले सहकारी अभियान सुधारका लागि सरकारको साथ आवश्यक रहेको बताएका छन् । बागमती प्रोस्कूनको आयोजना तथा नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा आइतबार काठमाडौंमा आयोजना गरेको&...

बीमा र अनुदानले स्याउ किसान लाभान्नित
बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु : सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  ।  समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष...

सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र छ अर्ब रु...

छ महिनामा ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख राजस्व संकलन 
छ महिनामा ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख राजस्व संकलन 

काठमाडौं : ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । राजस्वमध्ये काठमाडौँ उपत्यकाबा...

सोनापुर मिनरल्सको वार्षिक साधारण सभा सम्पन्न
सोनापुर मिनरल्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ।व। २०७९/०८० को नाफा नोक्सान हिसाब,...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम भने सुधार  
शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम भने सुधार  

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.७४ अंकले घटेर २०९०.६४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४८ कम्पनी...

ओरियन्टल होटलले कमायो ५ करोड बढी नाफा, इपीएस पनि बढ्यो 
ओरियन्टल होटलले कमायो ५ करोड बढी नाफा, इपीएस पनि बढ्यो 

काठमाडौं : दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशतले बढी हो । गत वर्ष होटलल...

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौं : नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो ।  विभागले खानी तथा खनिज पदार्थस...

नाफासँगै घट्यो हिमालयन डिष्ट्रिलरीको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो हिमालयन डिष्ट्रिलरीको प्रतिशेयर आम्दानी 

काठमाडौं  : हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासुम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४४.३८ प्रतिशतले कम हो । गत वर्षको पुसमा कम्पनीले २९...

यस्तो छ आज सुनचाँदीको मूल्य
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७...

सोल्टी होटलको आम्दानी एक अर्ब माथि, नाफा कति ? 
सोल्टी होटलको आम्दानी एक अर्ब माथि, नाफा कति ? 

काठमाडौं : सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४.६४ प्रतिशतले बढी हो । गत वर्ष होटलले २५...

सिटी होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी भने ऋणात्मक 
सिटी होटल्सले घटायो नोक्सानी, प्रतिशेयर आम्दानी भने ऋणात्मक 

काठमाडौं : सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा १३ करोड २४ लाख ८० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थिय...

शिवम् सिमेन्ट्सको नाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ? 
शिवम् सिमेन्ट्सको नाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैंमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्र व्त्तिीय विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६७.६७ प्रतिशतले कम हो । गत वर्षको पुससम्म क...

९६ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाईफको नाफा, यस्ता छन् प्रमुख सूचक
९६ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाईफको नाफा, यस्ता छन् प्रमुख सूचक

काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ९६.४८ प्रतिशतले बढि हो । गत आर्थिक वर...

हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने, फागुन २० मा डाक्यो साधारण सभा
हिमालयन रि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने, फागुन २० मा डाक्यो साधारण सभा

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले फागुन २० गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश व...

एसियन लाइफ इन्सुरेन्सको नाफामा सामान्य सुधार
एसियन लाइफ इन्सुरेन्सको नाफामा सामान्य सुधार

काठमाडौं : एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले १५ करोड ९८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १४ करोड ३...

एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो
एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो

काठमाडौं : एन आई सी एशिया लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खराब कर्जा बढेर १३.७६ प्रतिशतमा पुगेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशत मात्रै थिय...

Manoj Paudel bags 'Youth Icon Recognition Award 2023' by Management Association Nepal
Manoj Paudel bags 'Youth Icon Recognition Award 2023' by Management Association Nepal

Kathmandu : For his innovative contributions and leadership in the fields of entrepreneurship and economics, Manoj Paudel, Founder and Chairperson of Aadhyanta Fund Management Limited, has been awarded the 'Youth Icon Recognition Award 2023' by the Management Association Nepal (MAN)....

नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान
नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान

काठमाडौं : नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघले ‘युथ आईकन रिकग्निशन अवार्ड २०२३’ प्रदान गरेको छ । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा...

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

काठमाडौं : नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका...

नमस्ते सहकारीमा प्रबन्धकलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो
नमस्ते सहकारीमा प्रबन्धकलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं : तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रमोद सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ। सहकारी ठगीमा फरार रहेका सिजापतिलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी नेपाल ल्याएको छ। बाँकेको नेपालगन्ज गणेशपुर घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटि...

लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संशोधनका लागि गरियो सिफारिस?
लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संशोधनका लागि गरियो सिफारिस?

हेमन्त जोशी/रासस काठमाडौं : आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक त...