सुर्खेत : प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो । पहिलो दल बनेको नेपाली काँग्रेसले...
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् । नेकपाका हरिराज अध...
काठमाडौं : पछिल्ला वर्षहरूमा महाशक्ति सिमेन्ट लिमिटेडको व्यापार विस्तार हुँदै गएको देखिएको छ। निर्माण क्षेत्रमा सिमेन्टको माग बढ्दै जाँदा कम्पनीको बिक्री रकममा उल्लेखनीय वृद्धि भएको देखिएको हो । चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामै कम्पनीले करिब ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्याप...
काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएक...
एजेन्सी : चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानी लेनहरूको घर भएको उल्लेख गरेका छन् । आइतबार १४ औं राष्ट्रिय जन कांग्रेस (एनपीसी) को चौथो सत्रका क्रममा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले शान्ति, सहयोग र मित्रता चीनको अवधारणा हुन...
काठमाडौं : राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सभापति प्रकाश शर्माले देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार समितिबाट बिदाइ भएका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति शर्माले संसद् र समिति...
काठमाडौं : झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ (वा सम्बन्धित निर्वाचन) को लागि आयोगमा बुझ...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले १३अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी लागेको हो ।...
सुर्खेत : प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ । देरभर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत...
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन पटक स...
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४४.३७ प्रतिशतले बढेको छ । सन् २०२५ मा बिएन्डसी मेडिकल कलेजले एक अर्ब ३९ करोडको कारोबार गरेको हो । सन् २०२४ मा कम्पनीले ९६ करोड ३० लाखको कार...
काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुन...
काठमाडौं : अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ । आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भ...
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो । सोमबार...
काठमाडौं : काठमाडौंको रविभवनस्थित चारतारे होटल क्राउन इम्पेरियलले सन् २०२५ मा व्यापारिक आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। केयर रेटिङ नेपालका अनुसार होटलले सन् २०२५ मा कुल २४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५०.३१ प्रतिशतले बढी हो। यसअघि होटलले सन् २०...
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् । आफ्नो क्षेत्रको मतदाताहरुसँग भेट घाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अ...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १...
काठमाडौं : मकर जितु माया सुरी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २८ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेय...
काठमाडौं : इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ । सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो । सोमबार उनको न...
काठमाडौं : मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढी...
काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ । बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको...
काठमाडौं : आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।...
काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रिय...
एजेन्सी : इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ । म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेक...