बैंकिङ
नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने
नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ। २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गर...

९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?
९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वित्तीय स्थितीमा उल्लेख्य सुधार देखिएको छ । असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९...

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डबाट बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हज...

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर होटलमा छुट

काठमाडौं : एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका महाप्रबन्धक मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा...

दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 
दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब २३ अर्ब...

कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं : कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो...

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 
सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

काठमाडौं : गत आर्थिक वर्षमा बजारमा ७० अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बजारमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा १०.३० प्रतिशत अर्थात ७० अर्ब ६ करोड ३६ लाख...

एमबैंकको एक दशक: चुनौतीहरुलाई अवसरमा बदल्दै दुरगामी सहयात्रामा
एमबैंकको एक दशक: चुनौतीहरुलाई अवसरमा बदल्दै दुरगामी सहयात्रामा

काठमाडौं : मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटफर्म कम्पनी एमबैंक ११औं वर्षमा प्रवेश गरेको छ । एक दशक यात्रामा सहकारी क्षेत्रको प्रविधिकरणको प्रयासलाई रेभोलुशनाइज गर्न कम्पनी सफल भएको छ। कम्पनीले १० औं वार्षिकोत्सव सम्मको यात्रालाई माइलस्टोनको संज्ञा दिदैं सेवाग्राही एवम् सरोकारवालाहरुप्रति कृतज...

दर्जनौँ बैंकहरुमाथि राष्ट्र बैंकको ‘अप्रेशन’, जरिवानादेखि सुधारसम्मको अल्टिमेटम !
दर्जनौँ बैंकहरुमाथि राष्ट्र बैंकको ‘अप्रेशन’, जरिवानादेखि सुधारसम्मको अल्टिमेटम !

काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा १० वाणिज्य बैंकसहित एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई नियामकीय काराबाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकका सीईओहरुलाई राष्ट्र बैंकले सचेत गराउनेदेखि नगद जरिवानासम्म गरेको हो । यस अवधिमा राष्ट्र बैंकको कारबाहीमा प्रभु र एन...

शाइन रेसुङ्गा बैंकको १ अर्ब बराबरको ऋणपत्र बाँडफाँट
शाइन रेसुङ्गा बैंकको १ अर्ब बराबरको ऋणपत्र बाँडफाँट

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको १ अर्ब रकम बराबरको १०,००,००० कित्ता ऋणपत्रहरु ऋाज बाँढफाँट भएको छ।  निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड,...

‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?
‘ऋण असुली’मा झन्झन् फस्दै बैंकहरु, धितो लिलामीमा किन असहयोग गर्दैछ सरकार ?

काठमाडौं : गत असार २६ गते बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरे । उनीहरुको एउटै र साझा ध्यानाकर्षणको मुद्दा थियो, ‘ऋण असुली’ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघद्वारा जारी संयुक्त वि...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । स...

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज
सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं : सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन को...

विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८५ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...

नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने  
नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने  

काठमाडौं : नबिल बैंक लिमिटेडले (साउन ६ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको...

२० प्रतिशत शेयर स्वामित्व लिएर ‘फोन पे’मा प्रवेश गर्दै खेतान समूह, एक अर्ब ४० करोडमा डिल
२० प्रतिशत शेयर स्वामित्व लिएर ‘फोन पे’मा प्रवेश गर्दै खेतान समूह, एक अर्ब ४० करोडमा डिल

काठमाडौं : व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेडमा २० प्रतिशत शेयर किन्ने सम्झौता गरेको छ । ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसके...

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रुपैयाँको १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ  प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो । एफपीओमा लगानीक...

सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध
सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ । २०८२ साउन ३ गते सम्म कोषमा आवद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ । ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अ...

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा
डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा

काठमाडौं : दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती ल...

आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा, अब खल्ती बाइ आइएमई
आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा, अब खल्ती बाइ आइएमई

काठमाडौं : आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।   यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५...

अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 
अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकार...

७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब
७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब ३७ अर्ब...

तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक
तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ । बैकले कुल ३० लाख कित्ता सहितको  ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्न...