बैंकिङ
प्रभु बैंकको नाफामा चामत्कारिक सुधार,  लाभांश क्षमता  कति?
प्रभु बैंकको नाफामा चामत्कारिक सुधार, लाभांश क्षमता कति?

काठमाडौं : प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले यस अवधिमा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा ९६५.४० प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिमा ५...

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश क्षमता १४.११ प्रतिशत
ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश क्षमता १४.११ प्रतिशत

काठमाडौं : ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले यस अवधिमा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बै...

हिमालयन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, कस्ता छन् अन्य सूचक ? 
हिमालयन बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, कस्ता छन् अन्य सूचक ? 

काठमाडौं : हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा  २२.१५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...

नबिल बैंकको नाफा सवा ७ अर्ब, लाभांश दिने क्षमता ५४.८७ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता?
नबिल बैंकको नाफा सवा ७ अर्ब, लाभांश दिने क्षमता ५४.८७ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता?

काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार आव २०८१/८२ मा बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षभन्दा १५.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड...

एनएमबि बैंकले कमायो  ३ अर्ब २८ करोड नाफा,  वितरणयाेग्य मुनाफा कति?
एनएमबि बैंकले कमायो ३ अर्ब २८ करोड नाफा, वितरणयाेग्य मुनाफा कति?

काठमाडौं : एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकले  ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । याे नाफा अघिल्लो वर्षभन्दा ४६.२२ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष बैंकले...

मितेरी डेभलपमेन्ट बैंकले घटायो खराब कर्जा, लाभांश क्षमता १२.८३ प्रतिशत
मितेरी डेभलपमेन्ट बैंकले घटायो खराब कर्जा, लाभांश क्षमता १२.८३ प्रतिशत

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अ...

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : सिद्धार्थ क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सिद्धार्थ इक्विटी फण्ड र सि...

सानिमा बैंकले कमायो साढे दुई अर्ब नाफा, लाभांश क्षमता २०.४७ प्रतिशत
सानिमा बैंकले कमायो साढे दुई अर्ब नाफा, लाभांश क्षमता २०.४७ प्रतिशत

काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...

खराब कर्जा घट्दा एभरेष्ट बैंकले कमायो करिब पाँच अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ? 
खराब कर्जा घट्दा एभरेष्ट बैंकले कमायो करिब पाँच अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...

सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 
सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लाग...

नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 
नागरिक लगानी कोषको नाफा बढेपनि किन घट्यो प्रतिशेयर आम्दानी ? 

काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवध...

खराब कर्जा बढ्दा सिटिजन्स बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
खराब कर्जा बढ्दा सिटिजन्स बैंकको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशतले कम हो। अघिल्लो आ...

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 
इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशतले बढी हो। अघिल्लो आवको सो...

१२१.९० प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा
१२१.९० प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२१.९० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष लघुवित्तले १० करोड ६२ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर...

नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा
नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २३ गते एक दिनका लागि बुकक...

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, लाभांश क्षमता कति ?
सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, लाभांश क्षमता कति ?

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको...

नेक्सजेन म्यानेजमेन्टको अधिकृत पूँजी १ अर्ब, पब्लिक कम्पनीमा रूपान्तरण
नेक्सजेन म्यानेजमेन्टको अधिकृत पूँजी १ अर्ब, पब्लिक कम्पनीमा रूपान्तरण

काठमाडौं : सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । कम्पनी रजि...

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने
नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ। २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गर...

९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?
९२.४५ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, वितरणयोग्य मुनाफा कति?

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वित्तीय स्थितीमा उल्लेख्य सुधार देखिएको छ । असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९...

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डबाट बैंकले १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हज...

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर होटलमा छुट

काठमाडौं : एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका महाप्रबन्धक मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा...

दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 
दुई प्रतिशतमा झर्यो अन्तर बैंक ब्याजदर, कर्जा लगानीको सकस उस्तै ! 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब २३ अर्ब...

कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?
कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडौं : कुमारी बैंक कोष प्रवर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८/८२ को नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो...

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 
सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

काठमाडौं : गत आर्थिक वर्षमा बजारमा ७० अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बजारमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम अघिल्लो आवको तुलनामा १०.३० प्रतिशत अर्थात ७० अर्ब ६ करोड ३६ लाख...