काठमाडौंं : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति...
काठमाडौं : एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरु, अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको छ । कारबाहीमा पर्ने बैंकहरुमा प्राइम, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनरा...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ३० अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले दशअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ४९ करोड रुपैयाँ बराबरको ९१ दिने,...
काठमाडौं : नेपाल पूर्वाधार बैंक (निफ्रा) बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशतले कम हो । गत वर्षको यसै अवध...
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ । आर्थिक मन्दीको असर बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन देखिएको हो । गत वर्षको चैत मसान्तसम्म ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुको नाफा चालु आवको यस अवधिमा आइपुग्दा ४...
काठमाडौं : प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ खुद आम्दानी गरेको गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनाले १६ दशमलव ६५ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २...
काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१ प्रतिशतले कमी हो । गत वर्ष बैंकको खुद नाफा ४ अर्ब १ क...
काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको प्रमुख सूचकहरु घटेका छन् । समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड...
काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको नाफा ८.७६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ८.७६ प्रतिशत कमी हो ।...
काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंक १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ७.२७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड...
काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुक...
काठमाडौं : नेपाल फाइनान्स लिमिटेडको खुद नाफा ८७.२५ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको १ करोड ३ लाख रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको तुलमामा ८७.२५ प्रतिशतले कम हो । खुद ब्याज आम्...
काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बुधबारका लागि अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३६ पैसा तथा बिक्री १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ। डलरको उक्त सटही दर अहिलेसम्मकै उच्च रहेको राष...
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधमिा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशतले कम हो । गत वर्षको चैत...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरेको...
मुगु : मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बै...
काठमाडौं : नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मे...
काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको तीन लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेगरी तीन लाख ८ हजार ९२० कित्ता बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले आवश्यक...
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४२ हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मधु सूदन शर्माको नाममा रेहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९ सय ८२ कित्ता सयेर गरी कूल ४२ हजार ९८२ कित्ता बिक...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर औषतमा सामान्य घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत चैत महिनाको...
काठमाडौंं : नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । नयाँ मोबाइल एपसँ...