बैंकिङ
तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । शुक्रबार जेठ २५ गते मात्र ३० अर्ब तानेको बैकले पुनः १४ द...

वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो, दश महिनामा कमाए आधा खर्ब 
वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो, दश महिनामा कमाए आधा खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि बैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत चैत मसान्तको तुलनामा आठ अर्ब ९२ करोड रुपैयाँले बढी हो ।  गत चैतसम्म बैंकल...

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ...

मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग 
मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग 

काठमाडौं : मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले गत असोज १६ गते बझाङ केन्द« विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित श्री भवानी आधारभूत विद्यालयको  भवन पुनः निर्माणका  लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य...

देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ
देउराली सहकारी प्रकरण: तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ पक्राउ

काठमाडौं : ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी प्रकरणमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित थप ८ जना पक्राउ परेका छन् ।  देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र उक्त ऋण डुबेको आरोपमा बैंकका...

कुमारी बैंकको ४५ लाख बढि कित्ता सेयर लिलामीमा
कुमारी बैंकको ४५ लाख बढि कित्ता सेयर लिलामीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४५ लाख बढि कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएका छन् । आज मंगलबार एक सूचना जारी गर्दै आवेदन दिन आग्रह गरिएको छ। संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिए...

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।  इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्म...

एनआईसी एशिया बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’
एनआईसी एशिया बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

काठमाडौं : ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ ।...

मुल्यवृद्धिका बाबजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक: गर्भनर 
मुल्यवृद्धिका बाबजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक: गर्भनर 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बङ्गलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी हुनुभई जेठ १९ गते स्वदेश फर्किएका छन् ।  बङ्गलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयुका महासचिव फरहाद मोर्सली पा...

समाउने, कमाउने र रमाउने पेशा कृषि
समाउने, कमाउने र रमाउने पेशा कृषि

नेपाल निर्माणको आधारशिला कृषि हो । प्राकृतिक वैभव, भौगोलिक बनावट, हावापानी, भूअवस्थिति, आदि कारणले कृषि बलियो क्षेत्र हो । सँगै साँस्कृतिक र जातीय विविधता अनि यिनमा अटाएका प्रचलनहरुले पनि परापूर्वकालदेखि अगाल्दै आएको कृषि कर्मलाई दिगोपनाको टेको प्रदान गर्दछ । यो केवल सैद्धान्तिक र आर्दशात्मक अभिव्यक...

बजेटमै बैंकको सुरक्षा सम्बन्धी नीति आउँदा मनोबल बढेको छ: बैंकर्स संघ अध्यक्ष केसी
बजेटमै बैंकको सुरक्षा सम्बन्धी नीति आउँदा मनोबल बढेको छ: बैंकर्स संघ अध्यक्ष केसी

काठमाडौं : नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...

पोखराको दिर्घायु अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई विशेष छुट
पोखराको दिर्घायु अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई विशेष छुट

पोखरा : मुक्तिनाथ विकास बैंक लि आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको “दिर्घायु पोखरा अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले “दिर्घायु पोखरा अस्पताल” कोे...

३० करोडको ऋणपत्र निष्कासन गर्दै आईसीएफसी फाइनान्स
३० करोडको ऋणपत्र निष्कासन गर्दै आईसीएफसी फाइनान्स

काठमाडौं : आईसीएफसी फाइनान्स कम्पनीले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ।...

राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक
राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बैंक तथा व्त्तिीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रै...

एक महिनामा एक अर्ब ६२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा !
एक महिनामा एक अर्ब ६२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा !

काठमाडौं : चालु आर्थिक वर्षको नौं महिनामा वाणिज्य बैंकहरुले ४० अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड तीन लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत फागुन मसान्तको तुलनामा एक अर्ब ६२ करोड रुपैयाँले कम हो ।  गत फागुनसम्म बै...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने
बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

काठमाडौं : यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारह...

आजदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर  
आजदेखि लागु हुने गरी वाणिज्य बैंकहरुले फेरी घटाए ब्याजदर  

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंशाख महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत बैशाख महिनाको तुलनामा १० बैंक...

राष्ट्र बैंकद्धारा इ-नेट पेमेन्टको लाइसेन्स खारेज 
राष्ट्र बैंकद्धारा इ-नेट पेमेन्टको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरण लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै कम्पनीको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।  कम्पनीले बैंकबाट २०७६ फागुन २१ गते भुक्तानी सेवा प्र...

११० प्रतिशतले बढ्यो मुक्तिनाथ कृषि कम्पनीको व्यापार, नाफा २ करोड १२ लाख
११० प्रतिशतले बढ्यो मुक्तिनाथ कृषि कम्पनीको व्यापार, नाफा २ करोड १२ लाख

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी २ करोड ९९ लाख रुपैयाँ खुद घाटामा थियो । कम्पनीको आम्दानी उल्लेख्य ब...

चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो
चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो

काठमाडौं : केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले नाफा ३८.८१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । ग...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अध...

लक्ष्मी सनराइज बैंकको ओरालो यात्रा: खराब कर्जा आक्रामक रुपमा बढ्दै, सेयरधनीको विचल्ली
लक्ष्मी सनराइज बैंकको ओरालो यात्रा: खराब कर्जा आक्रामक रुपमा बढ्दै, सेयरधनीको विचल्ली

काठमाडौं : लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई निराशा बनाउँदै लगेको छ । बैंकका उपल्लो तहका कर्मचारी मोटाउँदै जाने, नियम कानून विपरित काम गर्दै जाने र सेयरधनीलाई भने बैंकले निकै निराश बनाएको छ । यो कुरा बैंकले प्रकाशित गरेको वित्तीय विवरण र राष्ट्र बैंकले गरेको कारबाहीले समेत पुष्टि गरेको छ । चालु...

राष्ट्र बैंकले २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै
राष्ट्र बैंकले २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको २४ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको २४ करोड  रुपैयाँ एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक...