बैंकिङ
राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?
राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठक (छलफल) भोली  (चैत्र २८ गते) बस्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले संयुक्त बैठक १२ बजेका लागि बोलाएका छन् । समितिको बैठक अध्यक्षले बोलाउने भएपनि अध्यक्ष केबी उप्रेती सम्प...

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’
आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

काठमाडौं : सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा   सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।  यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ...

सुरक्षित ऋण प्रवाहमा जोड
सुरक्षित ऋण प्रवाहमा जोड

काठमाडौं : राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उनीहरुले सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिएका हुन् ।...

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु. आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो । कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु सात अर्ब २५ करोड ३३ लाख एक ह...

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता
गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यवसायिक साझेदारी सम्झौता

काठमाडौं : गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स बीच व्यवसायिक साझेदारीमा सम्झौता भएको छ । गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच बुधबार व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको हाे । गरिमा क्यापिटलको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमु...

एनएमबि बैंकको संस्थापक सेयर लिलामी भर्नुभयो?
एनएमबि बैंकको संस्थापक सेयर लिलामी भर्नुभयो?

काठमाडौं : एनएमबि बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको ५२ हजार १७२ कित्ता सेयर आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको थियो । बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत...

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम सुरु
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम सुरु

काठमाडौं : प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत ‘नगरकी छोरी’ कार्यक्रम आइतबारबाट सुरु भएको छ । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्व...

Global IME Bank, IFC signs deal for enhanced risk management and inclusive finance
Global IME Bank, IFC signs deal for enhanced risk management and inclusive finance

Kathmandu : Global IME Bank Limited has signed an agreement with the International Finance Corporation (IFC), a member of the World Bank Group, to provide advisory services to Global IME Bank across various risk management areas. These services encompass enhancing the operational risk management...

ग्लोबल आइएमई बैंक र आईएफसी बीच वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र आईएफसी बीच वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका...

‘बैंकहरुले तथ्यांकमा मात्रै घटाए ब्याजदर’
‘बैंकहरुले तथ्यांकमा मात्रै घटाए ब्याजदर’

काठमाडौं : राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत ब्याजदर घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइरहेका छन् ।चालु आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता थुप्रिदै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । अपेक्ष...

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको बैंक सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । उपाध्याय यस अघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत...

ग्रसित बन्दै वित्तीय क्षेत्र: विकास बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो
ग्रसित बन्दै वित्तीय क्षेत्र: विकास बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो

काठमाडौं : विकास बैंकहरुको खराब कर्जा २७ प्रतिशत नाघेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरुको (एनपीएल) २७.७५ प्रतिशतसम्म पुगेको छ ।  आर्थिक मन्दीको असर अहिले समग्र वित्तीय प्रणालीमा देखिएको छ । बैंक तचथा वित्तीय क्षेत्रहरु खराब कर्जाको दबाबमा...

पहिलो चरणमा नौ सहकारीको सघन अनुगमन सकियो, कुन कुनमा भयो अनुगमन?
पहिलो चरणमा नौ सहकारीको सघन अनुगमन सकियो, कुन कुनमा भयो अनुगमन?

काठमाडौं : संघीय सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित नौ सहकारीको सघन अनुगमन सम्पन्न गरेको छ । विभाग र नेपाल राष्ट्रका प्रतिनिधि संलग्न तीन टोलीले नौ सहकारीको अनुगमन गरेको हो । टोलीले पहिलो चरणमा काभ्रेका तीन, ललितपुरको एक र काठमाडौं...

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आय...

विश्व वित्तीय सप्ताहमा सन लाइफ क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम
विश्व वित्तीय सप्ताहमा सन लाइफ क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा चैत ७ र ८ गते कार्यक्रम सञ्चालन भएको थियो । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य...

प्रभु बैंकको साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु बैंकको साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : प्रभु बैंकको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले चैत ९ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु...

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर
ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।  यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्य...

१६ औं वर्षमा नेशनल बैकिङ्ग इन्स्टिच्युट
१६ औं वर्षमा नेशनल बैकिङ्ग इन्स्टिच्युट

काठमाडौं : नेशनल बैकिङ्ग इन्स्टिच्युटले आफ्नो स्थापनाको १५औं वर्ष पुरा गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इन्स्टिच्युटद्वारा संचालित विभिन्न सर्टिफिकेशन कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षाथि र १० वर्ष सेवा अ...

आईएमई र वान प्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर
आईएमई र वान प्वाइन्टबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

काठमाडौं : आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई 'एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  ख...

हरेक जिल्लामा मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
हरेक जिल्लामा मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८...

गरिमा विकास बैंक र टानबीच कर्जामा सहुलियत दिने सम्झौता
गरिमा विकास बैंक र टानबीच कर्जामा सहुलियत दिने सम्झौता

काठमाडौं : गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अ...

‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 
‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाल अधिकारीले ‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजना गरिएको ‘ग्लोबल मनी विक – २०२४’ को समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् । ...

ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री 
ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री 

काठमाण्डौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।   राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)&...

विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)
विश्वको उत्कृष्ट हजार बैंकभित्र ‘ग्लोबल आइएमई’ सूचीकृत गराउने अध्यक्ष ढकालको दाबी (भिडियो)

काठमाडौं : ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकको सूचीमा छिट्टै समावेश गराउने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चुक्तापुँजीको हिसाबले नेपालको सर्वाधिक ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानलमा एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ढकालले व...