बैंकिङ
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय !

काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५...

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ 
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएक छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित...

म्युचुअल फण्डको योजना व्यवस्थापक बन्न गरिमा क्यापिटलाई बोर्डको अनुमति
म्युचुअल फण्डको योजना व्यवस्थापक बन्न गरिमा क्यापिटलाई बोर्डको अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्न गरिमा क्यापिटललाई अनुमतिपत्र दिएको छ ।  बोर्डले मङ्सिर महिना २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीलाई स...

१४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 
१४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १४ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेज...

आजदेखि लागु हुनेगरी अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 
आजदेखि लागु हुनेगरी अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत मंसिर महिनाको तुलनामा १८ बैंकहरुले क...

मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन
मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन

काठमाडौं : सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संलग्न भएको छ । हिजो बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझबुझ पूर्ण निर्णय गर्दै चालु आर्थिक...

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 
नबिल बैंकको ऋणपत्र आजदेखि बिक्रीमा 

काठमाडौं : नबिल बैंक लिमिटेडले मंसिर २९ गते (आजदेखि) ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट  ...

स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर 
स्टयान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर 

काठमाडौं : स्टयान्डर्ड चार्टर्ड बैंकले लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले मुद्दति निक्षेपमा ८.५६ प्रतिशत ब्याज दिने भएको छ । यस अघि बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.९७ प्रतिशत थियो । बैंकको मु...

ऋणको ब्याजदर घटाउन व्यवसायीको माग
ऋणको ब्याजदर घटाउन व्यवसायीको माग

लुम्बिनी : बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।  ...

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका&...

१८ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
१८ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी...

ग्लोबल आइएमई बैंक: मर्जरमा रोल मोडल, वित्तीय सूचकमा पनि अब्बल
ग्लोबल आइएमई बैंक: मर्जरमा रोल मोडल, वित्तीय सूचकमा पनि अब्बल

काठमाडौं : स्थापनाको निकै छोटो समयमै ठूलो फड्को मारेको ग्लोबल आइएमई बैंक अहिले ‘नम्बर वान बैंक’ बनेको छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको...

कर्जा लगानीमा सुस्तता, के ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव होला?
कर्जा लगानीमा सुस्तता, के ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव होला?

काठमाडौं : बैंकिङ प्रणालीमा लामो समयदेखि लगानी योग्य रकम (तरलता) थुप्रिदै गएको छ । केही समयअघिसम्म तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुमा पछिल्लो समय एकाएक निक्षेप बढ्ने तर कर्जाको माग नहुने हुँदा समस्या आएको हो । बैंकको ब्याजदर घटिरहेको छ । ब्याजदर घटेपनि राष्ट्र बैंकले चालु पुँजी क...

सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार...

एनएमबि बैंकका शेयरधनीको हात खाली
एनएमबि बैंकका शेयरधनीको हात खाली

काठमाडौं : एनएमबि बैंकले शेयर धनीको हात खाली बनाएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय बैठकले गरेको हो । बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका ल...

फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५५ नगद लाभांश दिने निर्णय गरेको हो ।  सञ्चालक समितिको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभ...

राष्ट्रिय सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, निक्षेप र कर्जा दुवैमा घट्यो  
राष्ट्रिय सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, निक्षेप र कर्जा दुवैमा घट्यो  

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । मंसिर १२ गते अर्थात –आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतितशसम्म ब्याजदर निर्धारण गरे...

तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 
तीन अर्बको ऋणपत्र बिक्री गर्न नबिल बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नबिल बैंकलाई अनुमति दिएको छ । बोर्डले मंसिर १० गते प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो ।  बैंकले सात वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र...

बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  
बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बैैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ७ दिनको ल...

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ। आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत ब...

ग्लोबल आइएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा 
ग्लोबल आइएमई बैंकको ३५१ औँ शाखा बैतडीको पाटनमा 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं। ६ स्थित पाटनबजारमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच गरे ।  नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५...

छुट्ला है युनिलिभरको लाभांश !
छुट्ला है युनिलिभरको लाभांश !

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्मका कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बम्पर लाभांश पाउन पाउनेछन् । सभाले करसहित १५ सय ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि म...

ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 
ब्याजदर घटेपनि बढ्न सकेन कर्जाको माग 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थप्रिदै गएको छ । आर्थिक संकटका कारण बजारमा आर्थिक गतिविधिमा कमी आएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने बैंकहरुले खुलेर लगानी गर्न सकेका छैनन् ।...

Global IME Bank Becomes Highest Taxpayer in Banking Sector
Global IME Bank Becomes Highest Taxpayer in Banking Sector

Kathmandu : Global IME Bank has emerged as the highest taxpayer among all banks and financial institutions in Nepal for the fiscal year 2078-79. The bank has contributed a corporate tax of Rs. 3,200 million during this period. At present, Global IME Bank holds the position of the largest ban...