काठमाडौं : समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइए...
काठमाडौं : ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थित ब्याजदरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ। बैंकले सात बर्ष अवधिका लागि ऋण दिने जनाएको छ । सात वर्षसम्म ब्याज नबढ्ने पनि बैंकले जनाएको छ। ऋणका लागि इच्छुकले बैंकका शाखा कार्यालय र वेवसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने बैंकले ज...
काठमाडौं : सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँव...
काठमाडौं : सरकारले सहकारीको नियमन गर्न छ महिनाभित्रै छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्ने निर्णय गरेकाे छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मंगलबार छलफलपछि सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिय...
काठमाडौं : नेपालीहरुको महान् चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रुपैयाँ अथवा...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र Nepal Sports & Events Management (NSEM) बीच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित "नेपाल सुपर लिग २०२३ "को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएक...
काठमाडौं : नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको बैठकले थपलियालाई सिईओ पदमा नियुक्त गरेको हो । थपलियालाई मंसिर २५ गतेदेखि लागु हुने गरी आगमी चार वर्षको सो पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । &...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि रहेको बताएका छन् । त्रिहिबारदेखि शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्र...
काठमाडौं : लामो समयदेखि खुलेर लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपसँगै कर्जा प्रवाहमा पनि विस्तार भएको पाइएको हो । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि...
काठमाडौं : ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग र...
काठमाडौं : ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको ४२९औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा ७ वाणिज्य बैंक ‘अर्ब क्लब’मा प्रवेश गरेका छन् । हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ बैंकको नाफामा वृद्धि भएको छ भने २ वटाकोमा गिरावट आएको छ । अर्ब क्लबमा प्रवेश गर्ने बैंकहरुमा प्राइम,...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेश...
काठमाडौं : एनआइसी एसिया बैंकको खराब कर्जा १३२ प्रतिशतले बढ्दा नाफा ४३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा करिब ७४ करोड रुपैयाँले घटेको छ। गत वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेकोमा च...
काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा ४९.२५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिसम्ममा बैंकले १०...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा ३.०४ प्रतिशतले बढेर १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४ करोडले बढी हो । उक्त अवधिमा बैंकको नाफा १...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ६.६३ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा बैंकले...
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरेको छ । आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीकाे एफपीओ २ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०।४५ कित्ता...
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि आएको छ। असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा...
काठमाडौं : प्रत्येक वर्षको अक्टोबर ३१ विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने गरिन्छ । यस वर्षको थिम ‘भोलिलाई जित्नुहोस्’ रहेको छ । यसको तात्पर्य बचतको माध्यमबाट भोलिमाथि विजय प्राप्त गर्नुहोस् वा भविष्य सुरक्षित पार्नुहोस् भन्ने हुन्छ । सन् १९२४ देखि हरेक वर्ष विश्...
प्रत्येक वर्ष अक्टोबर ३१ लाई विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने प्रचलन छ । सन् १९२४ देखि इटालीबाट यो दिवसको रुपमा मनाउन थालिएको इतिहास छ । यस बर्षको विश्व बचत दिवसको सन्देश ‘आफुले भोलिलाई जित्नुहोस्’ (Conquer your Tomorrow) रहेको छ । भोलिलाई जित्नु भन्नाले भविष्य निर्माणका...